म्याग्दीमा चुनावको तयारी तिब्र
बेनी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीमा तयारीलाई तिब्र पारिएको छ ।
जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तिव्र बनाएका हुन् । जिल्ला निर्वाचन!-->!-->!-->…