काउलेगौडामा लक्ष्य अघिनै सडक निर्माण सकियो

काउलेगौडा, । ढिलासुस्तिका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एक वटा सडक निर्माण सम्बन्धी योजनाको काम भने लक्ष्य अघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजिकरण र समन्वय

बेनपा ७ मा चौतारी पोखरी संरक्षण अभियान

बेनी, । बेनी नगरपालिका–७ मा चौतारी पोखरी संरक्षण अभियान थालिएको छ । वडाको विभिन्न ठाउँमा रहेका पुराना चौतारी र पोखरीको पहिचान गरेर मर्मत गरी संरक्षण थालिएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले जिर्ण बनेका चौतारी र पोखरी मर्मत थालिएको

बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड स्तरोन्नति शुरु

बाबियाचौर, म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्ड स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मंगला गाउँपालिका– २ सिम देखि तोराखेत, बाबियाचौर, लाम्पाटा

काँग्रेसमा समस्या समाधान विभाग बनाउनुपर्छ – राणा

बेनी, । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुदै केन्द्र सम्मनै जनताको गुनासो, समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई

भलिबल संघ जलजलामा रामबहादुर क्षेत्री

बेनी,। पर्वतको जलजला गाउँपालिकामा बुधबार भलिबल संघ गठन भएको छ । मिलनचोकमा भएको भलिबल खेलाडीहरुको भेलाले रामबहादुर क्षेत्रीको अध्यक्षतामा संघको पालिका स्तरीय समिति गठन गरेको हो । संघको उपाध्यक्षमा सुमित परियार, सचिव पुस्पेन्द्र बिक र

रणवाङमा चैते धानको परिक्षण सफल

रणवाङ,। म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङमा चैते धानको खेती सफल भएको छ । रणवाङका अगुवा कृषक लक्षिनबहादुर मल्लले परिक्षणका लागि गरेको चैते धान खेती सफल भएको हो । “यस क्षेत्रमा कहिल्यै पनि चैते धान खेती भएको थिएन,” उहाँले भन्नुभयो

बेनीमा योग दिवस मनाइयो

बेनी, । बेनीमा मंगलबार आठौ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा योग अभ्यास र योगको महत्वका विषयमा अन्तरक्रिया गरेर दिवस मनाइएको हो । आठ वर्षदेखि हरेक वर्षको जुन २१ का दिन

जिससको खाता रोक्का हुँदा समस्या

म्याग्दी। जिल्ला समन्वय समिति (जिसस) म्याग्दीको सबै खाता रोक्का हुँदा समस्या भएको छ । तत्कालीन जिल्ला विकास समितिले पाँच वर्षअघि तोडेको ठेक्कासम्बन्धी मुद्दामा अदालतले तोकेको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकेपछि काठमाडाँै जिल्ला

बाबियाचौरमा गरिमाको वित्तीय साक्षरता

बाबियाचौर । गरिमा विकास बैंकको बाबियाचौर शाखाको आयोजनामा सोमबार मंगला माविमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगला गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयका प्रअ, शिक्षक, विद्यार्थीहरु सहभागी कार्यक्रममा १६ जना गरिब तथा

अर्जममा बंगुर पकेट कार्यक्रम सञ्चालन

अर्जम, । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बंगुरको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागत रुपमा सँुगुर र बंगुर पालन गर्दै आएका अर्जमका कृषकलाई ब्यवसायिक बनाउन बेनी नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट