दरबाङमा बजार अनुगमन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर –६ स्थित दरबाङमा बुधबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको आयोजनामा बजार अनुगमन भएको हो । दरबाङ क्षेत्रमा मासु, फलफुल, डेरी, पाउरोटी, खाद्यान्न लगायत ४६ पसलको

धाइरीङमा करेन्ट लागेर एक जना घाइते

साजन परियारधाइरीङ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा बुधबार करेन्ट लागेर १ जना घाइते भएका छन् । धाइरीङको छहरा टोलकी २९ वर्षीय फुलमाया दर्जी लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते हुनुभएको हो । उहाँलाई उपचारका लागि बेनी अस्पतालमा

सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण

बेनी । बेनीमा बुधबार वृक्षारोपण गरेर सामुदायिक वन दिवस २०७९ मनाइएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला समिति र बराहपाखो सामुदायिक वन समूहको सहआयोजनामा वृक्षारोपण गरिएको हो । कल्कीफुल, कपुर, गोलमोहर,

महँगी र भ्रष्ट्राचार विरुद्ध एमालेको प्रर्दशन

बेनी, । नेकपा एमालेका भातृ संगठनहरुले बुधबार बेनीमा महँगी र भ्रष्ट्राचारको विरुद्धमा प्रर्दशन गरेका छन् । हाँडेभिर स्थित एमालेको जिल्ला पार्टी कार्यालयबाट नारावाजी गर्दै एमालेका १६ वटा जनवर्गीय संगठनमा आवद्ध कार्यकर्ताहरुले जिल्ला

बेनी नगरपालिकामा ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु

बेनी,। बेनी नगरपालिकाले ‘जेष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी’ कार्यक्रम शुरु गरेको छ । ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य उपचार सम्बन्धी सेवा उपलब्ध गराउन नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको हो ।

बेनीका सामुदायिक विद्यालय अनुगमनमा जनप्रतिनिधी

बेनी। बेनी नगरपालिकाका जनप्रतिनिधीहरुले सामुदायिक विद्यालयको अनुगमन थालेका छन् । सामुदायिक विद्यालयको अवस्था, समस्या, सम्भावना र चुनौति पहिचान गरी सुधारको उपाय खोज्न जनप्रतिनिधीहरुको टोलीले अनुगमन थालेका हुन् । नगरप्रमुख सुरत केसी,

बुबाको बेहोसीले १५ महिने अनामिकाको ज्यान गयो

बेनी, बागलुङमा बुबाको बेहोसीका कारण १५ महिने छोरीले मृत्युवरण गरेकी छिन् ।बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले आफ्नी छोरी अनामिकालाई शनिबार अपराह्नतिर जंगलमा लगेर छाडेका थिए । चौबिस घन्टासम्म जंगलमा अलपत्र परेकी १५ महिने अनामिकाको

म्याग्दीका चार सय बढी पशुपालक कृषकलाई एक करोड ७९ लाख अनुदान

बेनी । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक वर्ष २०७८÷७९ मा करिब रु. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्धारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ जना कृषक, फार्म, समुह र सहकारीले रु. एक करोड ७९ लाख

पहिरोले जलविद्युत आयोजना निर्माण प्रभावित

बेनी,। पहिरोका कारण म्याग्दीका सात वटा जलविद्युत आयोजना निर्माण प्रभावित भएका छन् । रघुगंगा गाउँपालिकामा ४, धवलागिरीका दुई र मालिकाको एक वटा जलविद्युत आयोजना निर्माण प्रभावित बनेकोे हो । अरबौ लगानीमा निर्माणाधिन आयोजनाहरुको काम नियमित

धारापानीमा हाइभोल्टेज विद्युतका कारण करेन्ट लागेर एक जनाको ज्यान गयो

धाइरीङ, पर्वतको जलजला गाउँपालिका–७ को धारापानी गाउँमा विद्युत वितरणका लागि जडान भएको ट्रान्सफर्मरबाट २२० भोल्टेज विद्युत प्रवाह हुनुपर्नेमा त्यो भन्दा बढी विद्युत प्रवाह हुँदा सोमबार एक जनाको मृत्यु र १३ जना घाइते भएका छन् । धारापानीकी