जलजलामा एम्बुलेन्स सेवा शुरु

बेनी । पर्वतको जलजला गाउँपालिकाले एम्बुलेन्स सञ्चालन गरेको छ । जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको स्वास्थ्य चौकीले प्रवासीहरुबाट सहयोग जुटाएर एम्बुलेन्स खरिद गरि सञ्चालन गरेको हो । नाग्लीवाङका वडा अध्यक्ष हरिविकास जिसीले पालिका

गाउपालिका र स्वास्थ्य केन्द्रलाई युरोगार्ड सहयोग

दरवाङ, । गरिमा विकास बैंक लिमिटेडले म्याग्दीको मालिका गाउँपालिका र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई युरोगार्ड उपलब्ध गराएको छ । दरवाङमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिपेन्द्रकुमार श्रेष्ठले मालिका गाउँपालिकाका

राष्ट्रिय खेलकुदका लागि म्याग्दीमा आर्चरीका खेलाडी छनौट

बेनी । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्न थालिएको छ । भदौ १२ गतेसम्म जिल्ला स्तरका खेलाडी छनौट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय

गलेश्वरमा साउन महिनामा करिब रु. १८ लाख ७० हजार भेटि संकलन

बेनी । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु. १९ लाख भेटि संकलन भएको छ । साउन महिनाको पाँच वटा सोमबारका दिन पुजाआजाका लागि आएका भक्तजनले रु. १८ लाख ७० हजार २५३ भेटि चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले

मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु

बेनी । म्याग्दीमा मालिका प्रेस साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । गुन पुन सम्पादक भएर मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय बनाएर पत्रकार साधन राम्जालीले पत्रिका प्रकाशन शुरु गर्नुभएको हो । पत्रिकाको जिल्ला समन्वय

सवारी चालक र यात्रुलाई ट्राफिक शिक्षा

बेनी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले सवारी चालक र यात्रुलाई सडकमै ट्राफिक शिक्षा दिन थालेको छ । ट्राफिक नियम पालना गराई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सडकमै ट्राफिक कक्षा सञ्चालन गरिएको हो । बेनी जोमसोम सडक अन्तरगत

साउन महिनाको अन्तिम सोमबार म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो

बेनी, । साउन महिनाको अन्तिम सोमबार आज म्याग्दीका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । बेनी नगरपालिका–९ गलेश्वर, वडा नम्बर ७ को बेनी शिवालय, मालिका गाउँपालिका–६ को दरवाङ शिवालय, पोखरेबगर, जलजला गाउँपालिकाको गिद्देश्वर लगायत ठाउँमा

नेपाल राष्ट्रिय मगर संघ पुर्नगठन

बेनी, । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट भएको छ । गलेश्वरमा आइतबार सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा

पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई किरियाखर्च

बेनी । म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा ज्यान गुमाएकाको आफन्तलाई आइतबार किरियाखर्च उपलब्ध गराएको छ । साउन १७ गते पहिरोमा पुरिएर मालिका–२ गाल्दाका घामबहादुर बिकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औ दिनको पुण्यतिथी पारेर

कांग्रेसका शुभेच्छुक संस्थाहरुको भेला

बेनी, । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको संयोजकत्व तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा