चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादीमा प्रवेश

चितवनमा चर्चित उद्यमीसहित एमाले परित्याग गरि सयौं नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज भरतपुरमा आयोजित  कार्यक्रममा उनीहरु माओबादी प्रवेश गरेका थिए भने  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा उनीहरुलाई स्वागत गरेका

कालीगण्डकी तिरमा सामुहिक पितृ तर्पण

बेनी, । म्याग्दीको बेनी स्थित कालीगण्डकी नदी किनारमा आइतबार सामुहिक पितृ तर्पण गरिएको छ । सोह् श्राद्धको औसी तिथी पारेर आत्रेय गोत्रीय पौडेल बन्धु समाज म्याग्दीले सामुहिक पितृ तर्पण आयोजना गरेको हो । आत्रेय गोत्रका पौडेल अन्तरगत विभिन्न

चोयाका पोशाक लगाउने बेलीका भरीबहादुर

बेनी,। बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत

म्याग्दीका ५०७ जना उमेद्वारलाई जरिवाना

बेनी, गत स्थानीय तहमा उमेद्वार बनेका म्याग्दीका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उमेद्वार बनेर खर्च विवरण नबुझाएका ५०७ जनालाई रु. एक लाख पचास हजार देखि रु. चार लाख पचास हजार सम्म

पहिरोले सडक बन्द हुँदा डडुवाका कृषकलाई तरकारी बजार पु¥याउन समस्या

बेनी, बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पु¥याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् ।

घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । वि.स. २०७४ चैत महिनादेखि शुरु भएको घारखोलाको ९२ प्रतिशत निर्माण सकिएको आयोजनाको प्रर्वद्धक कम्पनी म्याग्दी

बेलीमा भित्ते पत्रिका लेखन तालिम

बेली, । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ । ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिममा उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान,

मल्लाज साना किसान सहकारीको साधारणसभा

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको प्रमुख आधार

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति गठन भएको छ । वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको

पत्रकार धम्काउनेलाई कारबाहीको माग

बेनी, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर