बेनी बचतको २१ औ साधारणसभा
बेनी,। बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ ।
साधारणसभाको जेष्ठ सेयर सदस्य अविरकुमार श्रेष्ठ र अंगदकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष!-->!-->!-->…