नवौं राष्ट्रिय खेलकुद अन्तरगत बेनीमा भोली देखि महिला भलिबल प्रतियोगिता

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा बिहिबारदेखि महिला भलिबल प्रतियोगिता हुदैछ । महिला भलिबलसँगै शुक्रबारदेखि हुने तेक्वान्दोको राष्ट्रिय प्रतियोगिताको पनि सबै तयारी पुरा भएको स्थानीय आयोजक जिल्ला खेलकुद

मराङको बुलका खिमबहादुर पुन डेढ महिनादेखि वेपत्ता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ बुलका एक युवा डेढ महिनादेखि वेपत्ता भएका छन् । भदौ ११ गते पर्वतबाट वेपत्ता भएका २६ वर्षीय खिमबहादुर पुनको खोजीका लागि अभिभावकले अपिल गरेका छन् । धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष

म्याग्दीमा गठबन्धनका दलहरुबीच सिट साटफेर किन र कसरी भयो ?

पाँच दलीय गठबन्धनको केन्द्रिय संयन्त्रले असोज २१ गते म्याग्दीको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभाको दुई वटै क्षेत्रमा नेपाली काँग्रेसका उमेद्वार रहनेगरी सिट बाँडफाँड गरेको थियो । माओवादी केन्द्रले केन्द्रिय सदस्य, जिल्ला

काँग्रेस नेता महतले स्वतन्त्र उमेद्वारी फिर्ता गरेर गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा

बेनी । प्रदेश सभा क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिएका महतले गठबन्धनका उमेद्वार

गण्डकीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३

रुइनेडाडामा सडक भासिदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी, । बेनी नगरपालिका– १ को रइनेडाडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ देखि जलजला

धौलागिरि आधार शिविरबाट १३ जनाको उद्धार

बेनी । म्याग्दी स्थित धौलागिरि हिमालको आधार शिविरमा अलपत्र परेका १३ जनाको उद्धार गरिएको छ । हिउँमा पुरिएर दुई जना पर्यटक मजदुरको मृत्यु र ४५ वटा घोडा खच्चर मरेका उद्धार गरिएका खच्चर व्यवसायीले बताएका छन् । पोखराबाट गएको अल्टीच्युड एयरको

ओमकुमारी शान्ति कोषको अक्षयकोषलाई मोना हङकङको चालिस लाख सहयोग

बेनी । हङकङमा रहेका म्याग्देलीहरुले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमारु. चालिस लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २० औ साधारणसभाको अवसरमा संकलन भएको रु. ४०

गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति

बेनी, । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् । बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला

केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक