महिला भलिवलमा बागमति तेस्रो

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा बागमति प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति तेस्रो भएको हो । बागमतिले दोस्रो, तेस्रो र

तारादेवीलाई तीन किर्तिमान सहित स्वर्ण

पोखरा, । म्याग्दीकी तारादेवी पुनले तीन राष्ट्रिय कीर्तिमानसहित नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक हात पार्नुभएको छ । पोखरामा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन

चिमखोलामा दन्तशिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सञ्चालित निशूल्क दन्त शिविरबाट करिव दुई सय जना लाभान्वित भएका छन् । हिमालयन परियोजनाको आयोजनामा असोज २९ देखि तीन दिनसम्म सञ्चालन भएको शिविरबाट १९७ जनाले सेवा लिएका वडा कार्यालयले जनाएको

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा पुलिस विजयी

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक

नवौ राष्ट्रिय खेलकुदले उभार ल्याएको छ ः– सदस्य सचिव घिसिङ

बेनी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गण्डकी प्रदेशमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद जगतमा नयाँ उभार ल्याएको बताउनुभएको छ । म्याग्दीमा सञ्चालीत महिला भलिबल र तेक्वान्दो खेल अवलोकनका लागि मंगलबार बेनी

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

सुरेन गुरुङ काभ्रे (दाना),। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से

महिला भलिबलको फाइनलमा सशस्त्र र पुलिस

बेनी, नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनल खेल सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव बीच हुने भएको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै

अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण

काभ्रे (दाना) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग बनेको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुदै

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता :तेक्वान्दोमा विभागीय टिम हावी

बेनी, । विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी र नेपाली सेनाले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दाका पदकमा बचश्व कायम गरेका छन् । तीन वटै विभागीय टिमले सोमबार भएको खेलबाट दुई÷दुई वटा स्वर्ण पदक थपे । राष्ट्रिय

मुनाका पसल अनुगमन

गोपाल आचार्य ताकम। म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा सोमबार बजार अनुगमन गरिएको छ । धवलागिरी गाउँपालिकाले ताकम प्रहरी चौकी र उद्योग वाणिज्य संघको धवलागिरी बजार इकाई समितिसँगको सहकार्यमा बजार अनुगमन गरेको हो । म्याद नाघेका अखाद्य