निस्कोट, पाखापानी र झिँमा एमालेको चुनावी सभा

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा उम्मेदवारहरुले म्याग्दीको विकासका लागि कृषि, जलस्रोत र पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ चुनाव प्रचारप्रसार मूल

हिस्तान र राम्चेमा बाम लोकतान्त्रिक गठबन्धनको आमसभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी बाम लोकतान्त्रिक गठबन्धनले बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान र ८ राम्चेका विभिन्न स्थानमा चुनाबी सभा गरेका छन् । चुनाबी सभाहरुलाई सम्बोधन गर्दै

घाइते व्यवसायीलाई मंगला ईकाईको सहयोग

बाबियाचौर, । दुर्घटनामा परेर घाइते भएका बाबियाचौरका व्यवसायी सुरेश थापालाई म्याग्दी उद्योग वाणिज्य संघको मंगला ईकाइले आर्थिक सहयोग गरेको छ । मंगला २ बाबियाचौरको करिना मोटरसाइकल वर्कशपका सञ्चालक थापा कात्रिक १८ गते घरमै लडेर मेरुदण्डको

स्वतन्त्र र हाम्रो नेपाली पार्टीको संयुक्त चुनाव प्रचार

बेनी, । म्याग्दीमा रवी लामीछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र लौरी अभियान चलाएको हाम्रो नेपाली पार्टीले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्यका उमेद्वार डा. हरिबहादुर

निर्वाचन वहिस्कारको भित्तलेखन गर्ने विप्लपका नेता पक्राउ

बेनी । म्याग्दीको बेनीमा निर्वाचन वहिस्कार सम्बन्धी भित्तलेखन गर्ने नेत्रबिक्रम चन्द् (विप्लप) सिका चार जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बेनीको जिपपार्कमा भित्तेलेखन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी

म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुट्यो

काठमाडौ, । धवलागिरी गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।हाइड्रो भिलेज प्रा.लीले बनाउन लागेको ५७.३ मेगावाट क्षमताकोको म्याग्दी खोला जलविद्युत आयोजनामा पाँच कम्पनीले करिब

म्याग्दीमा चुनावका लागि ९५६ जना कर्मचारी खटाइयो, नासुलाई मतदान अधिकृत र अधिकृतलाई सहायक…

बेनी। मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा करिब एक हजार जना कर्मचारी खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले म्याग्दीका १२० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण मंगलबार

हारबाट विचलित नभएका खम्बिर

बेनी । यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुदै छ । यसै क्रममा म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा (खम्वीर) को नाम सबैभन्दा बढी चर्चित छ । दुई पटक सम्म उपवेजेता भएका गर्बुजा पुनः तेस्रो पटक

जनप्रिय माविको भवन उद्घाटन

दरबाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा निर्माण भएको जनप्रिय माविको भवन मंगलबार उद्घाटन गरिएको छ । गोर्खा वेलफेयर ट्रष्ट नेपालको सहयोगमा निर्मित विद्यालयको १६ कोठे भवनको बेलायती सेनाका लेप्टिनेन्ट जर्नेल केव सिभीले

घतान, पात्लेखेत, मराङ र मल्कवाङमा एमालेको चुनावी सभा

बेनी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारका क्रममा नेकपा एमालेले मंगलबार बेनी नगरपालिका–९ घतान, १० नम्बर वडा पात्लेखेत र धवलागिरि गाउँपालिका–५, मल्कबाङ तथा ६ नम्बर वडा मराङमा चुनावी सभा गरेको छ । सभालाई