बाढी प्रभावित मुस्ताङको आन्तरिक र अन्तर जिल्ला यातायात सेवा पनि अवरुद्ध

बेनी, मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँगको यातायात सम्पर्क बिच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिका देखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौ

बाढी प्रभावित मुस्ताङको आन्तरिक र अन्तर जिल्ला यातायात सेवा पनि अवरुद्ध

बेनी, मुस्ताङको आन्तरिक र छिमेकी जिल्लाहरुसँगको यातायात सम्पर्क बिच्छेद भएको छ । बाढीले सडक र झोलुङ्गे पुल बगाएपछि मुस्ताङको एउटा पालिका देखि अर्को पालिका तथा छिमेकी जिल्ला म्याग्दी हुदै प्रदेश राजधानी पोखरा र संघीय राजधानी काठमाडौ

जोमसोममा कालीगण्डकीले कटान गर्न थाल्यो, मुस्ताङमा विपद् व्यवस्थापन गर्न म्याग्दीले तीन…

बेनी, मुस्ताङको सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले कटान गर्न थालेको छ । कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि

गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ । साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७

गलेश्वरमा आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन शुरूआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल

भालेबासको पहिरो कालीगण्डकीमा खस्यो

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भालेबास भन्ने ठाउँबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहाव परिवर्तन गराएको छ । अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरना र काभ्रे गाउँको पारी रहेको भालेबासबाट खसेको पहिरोले

बाढीले बगर बनाएको कागबेनी, प्रभावितको व्यवस्थापन र क्षतिको प्रारम्भिक विवरण संकलन

बेनी, २९ साउन ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढीले पु¥याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण संकलन र प्रभावितहरुको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र

कागबेनीका बाढी पिडितलाई प्रदेश सरकारले सहयोग पठाउने

पोखरा, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गर्नुभएको छ । बाढीबाट प्रभावितहरुको उद्धार, उपचार, राहत र

जन्मदिनमा बालगृहलाई सहयोग

बेनी, । म्याग्दीका एक जना कर्मचारीले सोमबार जन्मदिनको अवसर पारेर बेनीमा नेपाल बाल संगठनले सञ्चालन गरेको बालगृहलाई सहयोग गर्नुभएको छ । बाग्लुङको जैमिनि नगरपालिका–५ बिनामारे घर भई हाल म्याग्दीको मंगला गाउँपालिकाको कार्यालयमा कार्यरत सव

बेनी–दरवाङ सडक मर्मत शुरु

तातोपानी, । दुई दिनदेखि अवरुद्ध म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक मर्मतको काम शुरु भएको छ । अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४