बाढीले पुरेको रु. एक करोड ६५ लाख भेटियो
बेनी, ३ भदौ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पन्छाउने क्रममा दुुई वटा बैंकको रु. एक करोड ६५ लाख रकम फेला परेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभुु बैंकको कागबेनी शाखा कार्यालय रहेको भवन गत आइतबार!-->!-->!-->…
