“आमासमूहसंग उपमेयर कार्यक्रम” मार्फत गलेश्वरका महिलालाई चप्पल बनाउने सिप
गलेश्वर, । “आमासमूहसँग उपमेयर कार्यक्रम” अन्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना, वडाको समन्वय र गलेश्वरधाम आमासमूहको संयोजनमा संचालित चप्पल बनाउने तालिम शनिबार सम्पन्न!-->…