मोना मलेसीयामा नयाँ नेतृत्व

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसीयाको दोस्रो अधिवेशनबाट मंगला–१ कुहँुका पूर्णप्रसाद रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रोजगार र ब्यापार, व्यवसायको शिलसिलामा मलेसीयामा गएका म्याग्देलीहरु आवद्ध मोना मलेसीयाको

हेभी इक्युपमेन्ट संघ म्याग्दीमा चोखाल

बेनी, । म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघ म्याग्दीको अध्यक्षमा देवेन्द्र चोखाल चयन हुनुभएको छ । बेनीमा आइतबार सम्पन्न म्याग्दीका डोजर र ब्याकुहोलोडर चालकहरु आवद्ध संघको अधिवेशनबाट बेनपा ४ का चोखालको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति

कलाकारले जामुनाखर्क र विद्यामन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री बाडे

बेनी, । बेनी नगरपालिका ६ का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले आइतबार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोसाईटी अफ नेपलिज

बैसरीको पहिरोले बेनी–जोमसोम सडकमा जोखिम र सास्ती, यात्रुको बिजोग

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १३ घण्टापछि आइतबार साँझा सिधा यातायात सञ्चालन भयो । सवारी आवत जावत गर्न थालेको करिब १५ मिनेटपछि पुन पहिरो खसेर अवरुद्ध भएको छ । यस्तो समस्या

घारखोला जलविद्युत आयोजनाको परिक्षण सफल

बेनी, म्याग्दीमा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको विद्युत आइतबारदेखि केन्द्रिय लाइनमा जोडिएको छ । म्याग्दी हाइड्रोपावर प्रा.ली.ले अन्नपूर्ण गाउँपालिकामा निर्माण गरेको घारखोलाको परिक्षण सफल भएपछि उत्पादीत

म्याग्दी जिल्लामा सुरक्षित प्रसुति सेवा यात्रा

हरिप्रसाद पौडेल, बच्चा जन्मेपछि कति बांच्ने हुन भन्ने कुनै ठेगान नहुने, परिवार नियोजनको कुनै जानकारी नराख्ने साथै मनोरञ्जनको एउटा उपायको रुपमा बुझ्ने भएकोले होला भन्ने लाग्छ आजभोलि सम्झँदा, एकैजना आमाले आफ्नो जिवनकालमा १३/१४ जना

म्याग्दीमा आलु उत्पादन बढ्यो

बेनी, । म्याग्दीमा आलुको उत्पादन यस वर्ष बढेको छ । आलु म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा ६.३६ प्रतिशतले आलु उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत सञ्जिव

डेंगु फैलिन नदिन ‘खोज र नष्ट’ गर अभियान

बेनी, । बेनी बजारमा लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गुको संक्रमण फैलिन नदिन लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन भएको छ । बेनी नगरपालिकाको ७ नम्बर वडा कार्यालयको अगुवाईमा डेंगुको उच्च जोखिममा रहेको स्थानमा शनिबार लामखुट्टेको

भगवतिमा समिक्षा तथा सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा आर्थिक वर्ष २०७९÷८० को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयको प्राङगणमा आयोजित वडाको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा

कालीपुल युनाइटेड क्लवद्धारा सरसफाई

बेनी, । बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लवले शनिबार सरसफाई गरेको छ । पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीको मोटरेबल पुल र कालीपुलको सार्वजनिक ठाउँमा सरसफाई गरेका हुन् । क्लवका पदाधीकारी, सदस्य, सुरक्षाकर्मी र