आगलागी र मृर्गौला पीडितलाई पोर्तुगलबाट सहयोग

Sinchai Khanipani notice

बेनी, । म्याग्दीका आगलागी र मृर्गौला पीडितलाई पोर्तुगलबाट रु. दुई लाख दश हजार सहयोग प्राप्त भएको छ ।

मंगला गाउँपालिका–३, बरंजाका मृर्गौला रोगबाट पीडित गमबहादुर रोकालाई रु. एक लाख र मालिका गाउँपालिका–१, निस्कोट स्थित छर्टुङका जीतबहादुर पुनलाई रु. एक लाख दश हजार ९ सय सहयोग प्राप्त भएको हो ।

निस्कोट घर भई हाल पोर्तुगलमा कार्यरत सबिन्द्र पुन मगर (साजन )र ओमराज पुन मगरको नेतृत्वमा संकलित सो रकम नेपाल पत्रकार महासंघ म्याग्दीका सहसचिव पत्रकार साधन राम्जालीले बुधबार एक कार्यक्रमका विच पीडितद्धय रोका र पुनलाई हस्तान्तरण गर्नुभयो ।

Shreekrishna hardwear in news

आगलागी पीडितलाई दैनिक जिविका चलाउन सहज बनाउन र मृर्गौला रोगबाट पीडित रोकाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले पोर्तुगल स्थित बुइज्निन्क इन्टरनेशनल कम्पनीमा कार्यरत एक सय ५४ जना नेपालीहरुबाट सो रकम संकलन गरिएको सबिन्द्रले बताउनुभयो । साथै उहाँले सहयोगीदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

माघ २० गते दिउँसो साढे तीन बजेको समयमा जीतबहादुरको घर अचानक आगलागी भएर नष्ट हुँदा एघार लाख रुपियाँ बराबरको क्षती भएको छ । गोठमा बस्दै आउनुभएका पीडित पुनको परिवारलाई स्थानीय जनकल्याण युवा क्लबले १५ हजार ,वडा कार्यालयले ६५ हजार रुपैयाँ बराबरको राहत सामाग्री, रेडक्रस, प्रवासमा रहेका निस्कोटबासी र स्थानीयबासीले आर्थिक र राहत सामाग्री सहयोग गरिरहेका छन् ।

दुवै मृर्गौला फेल भएका ३१ वर्षिय रोकाको मंसिरदेखि पर्वत अस्पतालमा नियमित डायलायसिस भइरहेको छ । उहाँका बुबाआमा, दुई छोरा र श्रीमती हुनुहुन्छ । अहिलेसम्म उपचारमा करिब करिब ६ लाख रुपियाँ खर्च भइसकेको मृर्गाैला पीडित रोकाको भनाई छ ।

आर्थिक अवस्था कमजोर भएका आगलागी पीडित पुन र मृर्गौला पीडित रोकाले सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । नेपाल मगर विद्यार्थी संघ म्याग्दीले दर्पण रोका मगरको नेतृत्वमा गबहादुर रोका बचाऊँ अभियान समेत संचालन गरिरहेको छ ।

गण्डकी प्रदेश म्याग्दी मालिका गाउँपालिका,निस्कोट स्थित छर्टुङ निवासी श्री जित बहादुर पुन मगरको घर यहि मिति २०८०/१०/२० गते मध्यान्न करिब बजेको समयमा अकस्मात् आगालागी हुँदा घर भित्र भएका सम्पुर्ण सम्पत्तिहरु नष्ट भएको उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएकोले उहाँको दैनिक जिविका चलाउन सहज होस् भन्ने उदेश्य तथा मंगला गाउँपालिका,बरंजा निवासी हाम्रा ज्वाईं मृगौला रोगबाट पीडित गम बहादुर रोका ज्युको उपचारमा सहयोग पुर्याउने उदेश्यले पोर्चुगलमा कार्यरत हामी सबिन्द्र पुन ( साजन) ओमराज पुनको नेतृत्वमा पोर्चुगलको #Buijnink_international कम्पनीमा कार्यरत मनकारी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु बाट आर्थिक सहयोग संकलन गर्न सफल भएका छौं सहयोगीदाताहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं

सहयोगीदाताहरुको नामावली सहयोग रकम निम्न अनुसार रहेको

नामावली, रकम,युरो

1,ओमराज पुन,100

2, सुरज गर्बुजा,50

3, लालसिं पुन,40

4,शान्ता रोका मगर,20

5, ज्ञान छन्त्याल,16

6,हरी सापकोटा,5

7,सन्दिप कँडेल,5

8,रविन पौडेल,5

9,सागर कँडेल,5

10,कृष्ण कार्की,5

11,रविन राणा,5

12,सुशील गैरे,5

13,दिनेश सुवेदी,10

14,भरत खड्का,5

15,अमर .आले,10

16,लाल तामाङ,5

17,भीम . कार्की,5

18,राज कुमार गुरुङ,5

19,हिकमत . शाही,10

20,दिल कुमार,10

21,संसार,5

22,कुल . थापा,10

23,सन्देश भुसाल,5

24,शिवहरि रिजाल,5

25,रमाकान्त वस्याल,10

26,सन्दिप केसि,5

27,राजु डंगोल,5

28,सूर्य तामाङ,5

29,आशिष केसी,5

30,मन्दिप भुर्तेल,5

31,तिलोक जिमी,10

32,मनोज छन्त्याल,20

33,विष्णु सिङ ठकुरी,5

34,बसन्त राज सापकोटा,5

35,धीरज वि ,10

36,केशव पौडेल,5

37,विष्णु पाठक,5

38,सुजन थापा,10

39,निर्मला राई,10

40,दोमा शेर्पा,10

41,छिरि शेर्पा,15

42,पासाङ ल्हामु शेर्पा,10

43,मिना,10

44,अनुषा श्रेष्ठ,10

45,पेमु माया गुरुङ,5

46,अनिता गुरुङ,5

47,गंगे पुर्जा,10

48,अनिल क्षेत्री,10

49,उमेश पुन,5

50,विष्णु मनी खड्का,10

51,आलोक खड्का,10

52,विवेक सोनी,5

53,सुबास लोहनी,5

54,रमेश सुनार,5

55,राम क्षेत्री,10

56,उद्धव पराजुली,10

57,मोहन जिसी,5

58,केशव,10

59,मान,5

60,अमृत कुमाल,5

61,प्रकाश पौडेल,5

62,रोशन अधिकारी,5

63, मिलन कँडेल,5

64,याम ,थापा,20

65,रवि भण्डारी,10

66,कमल गर्बुजा,15

67,चन्द्र पुन,10

68, सन्तोष खड्का,20

69,सुजन दर्जी,10

70,सुजन शर्मा,10

71,रुपेश घिमिरे,10

72,किरण शर्मा,5

Bhautik ministry notice about road

73,प्रदीप सापकोटा,5

74, . पुन,10

75,सुबास शेरपुञ्जा,10

76,ऋृषिराम कँडेल,5

77, राजिब कँडेल,5

78,पूर्ण खत्री,5

79,सरोज अधिकारी,5

80,कोशिश अधिकारी,5

81,भीम .अधिकारी,5

82,मित्र लाल खनाल,5

83,भूपेन्द्र सुवेदी,5

84,अर्जुन कँडेल,5

85,कृष्ण सुवेदी,5

86,सुनिल बूढा मगर,5

87,गोपाल परियार,10

88,विनोद घर्ती,10

89,यकेन्द्र राणा,10

90,दीपक पुन,10

91, बासुदेव सापकोटा,5

92, नारायण क्षेत्री,5

93,विराजन गिरी,5

94,गणेश सापकोटा,5

95,मिलन महतो,10

96,दिपेन पुन,10

97,इन्द्र चौधरी,5

98,खेम पुन,20

99,अमृत बस्नेत,10

100,महेश पौडेल,10

101,रविन ज्ञवाली,5

102,दोर्न भण्डारी,5

103,सुरज सापकोटा,5

104,दाताराम भुसाल,5

105,रोशन कार्की,15

106,छविलाल रोका,11

107,सागर भट्टराई,5

108,मनोज योगी,5

109,विशाल योगी,5

110,भीम खत्री,5

111,मोहन सुनार,5

112,निलम रोका,10

113,जोगिन्द्र कन्वर मगर,10

114,रमेश क्षेत्री,10

115,सुमन राई,15

116,नुन .सुनार,10

117,शंकर नेपाली,10

118,तिपेन तिलिजा पुन,20

119,परिश्का कार्की,10

120,केशव सापकोटा,10

121,धन पुन,10

122,लक्ष्मी तामाङ,10

123,जिकु शेर्पा,11

124, सन्तोष क्षेत्री,5

125,मिलन न्यौपाने,20

126,देव थापा मगर,10

127,विवेक कार्की,10

128,सुनिल रोका मगर,5

129,रञ्जित राणा मगर,5

130,नेत्र सेन्चुरी,5

131,अशोक सुनार,5

132,दीपक भुसाल,5

133,सुबास सुनार,10

134,तारा पुन,15

135,हेम राज गोतामे,10

136,श्याम नेपाली,5

137,मन प्रसाद सुनार,10

138,रोम गुरुङ,10

139,सुरेश थापा,10

140,जीवन सापकोटा,10

141,याम रोका, 10

142,भबिन पुन, 20

143,रविचन्द्र प्रटेल,20

144,महेन्द्र खत्री,10

145,सुविन्द्र घर्ती,20

146,साजन पुन,20

147,किरण मल्ल ठकुरी, 5

148,फत बहादुर बुढा,10

149,सुनिल खत्री, 10

150,विष्णु सुनार, 10

151,देवेन्द्र बोहोरा,10

152,शरद थापा,5

153,सज्जन भण्डारी,5

154,दम .आले,10

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...