धवलागिरी गाउँपालिकाद्धारा पत्रकार, खेलाडी, कलाकार र कर्मचारी पुुरस्कृत
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाले पत्रकार, खेलाडी, कलाकार र उत्कृष्ट कर्मचारीहरुलाई पुुरस्कृत गरेको छ ।
मुुना स्थित गाउँपालिकाको कार्यालयमा बिहिबार भएको २१ औ गाउँसभाका अवसरमा धवलागिरी गाउँपालिकामा जन्मिएर विभिन्न क्षेत्रमा योगदान!-->!-->!-->…
