अन्नपूर्णमा पर्यटनबाट रु. एक करोड आम्दानी

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटन मार्फत रु. एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र

चराङखोलामा तयार भयो अस्थायी पुल

बेनी, ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा पर्ने चराङखोलामा सात दिनमै अस्थायी पुल तयार भएको छ । लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाको साझोदारीमा चराङखोलामा काठको अस्थायी पुल निर्माण भएपछि ११० किलोमिटर दुरीको

लुलाङबासी अन्धकारमा

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय घरधुरी डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृह बगाउपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दाको जनजिवन प्रभावित बनेको हो ।

उत्कृष्ट बाल क्लवको खोजिमा सामाजिक विकास कार्यालय

बेनी, । सामाजिक विकास कार्यालय म्याग्दीले उत्कृष्ट बाल क्लवको खोजी शुरु गरेको छ । राष्ट्रिय बाल दिवस २०८० को अवसरमा उत्कृष्ट काम गरेका बाल क्लवहरुलाई पुरस्कृत गरिने कार्यालयले जनाएको छ । भदौ ३ गते सूचना जारी गर्दै कार्यालयले स्थापना काल

खबराका आठ घर पहिरोको जोखिममा, सडक अवरुद्ध हुँदा स्थानीयबासी समस्यामा

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबरा गाउँ पहिरोको जोखिममा परेको छ । बेनी–खबरा सडक अवरुद्ध बनाएको पहिरोले बेनी–बागलुङ सडक पनि जोखिममा छ । केही दिनअघिको पहिरोले सडक अवरुद्ध बनाउनुका साथै खबराको बस्तीमा जोखिम बढाएको स्थानीय कर्णबहादुर

ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा

बाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ । चार÷चार कोठे तीन वटा भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्यावीयन पर्खाल

काठमाडौबाट बेनी आउदै गरेको बस दुर्घटनामा आठ जनाको ज्यान गयो

बेनी, । काठमाडौबाट म्याग्दीको बेनी आउदै गरेको प्रदेश ३–०१–०५ ख ९९५२ नम्बरको बस बुधबार धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने आठ जनामध्ये रातीसम्म ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी

म्याग्दीमा सांगठनिक गतिबिधि आक्रामक बनाउदै माओवादी

बेनी, । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका म्याग्दीको मंगला गाउँपालिका–३ का मोहनलाल कडेल करिब पाँच वर्षपछि बुधबार पुनः माओवादी केन्द्रमा फर्कनुभयो । बरंजाका सफल र मेहनती पशुपालक कृषकको परिचय बनाउनुभएका कडेलले पछिल्लो समय

फगामको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइन आयोजना अन्तरगत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर

जलथले -दुवारी खण्डमा अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथले देखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता, लगायतका