बेनी आवासीय माविले ३३ औ वार्षिकोत्सव मनायो

बेनी, । बेनी आवासीय माविले शुक्रबार ३३ औं बार्षिक उत्सव एवम् अभिभावक दिवस मनाएको छ । नेपाल भाषा मंका खलको सभाहलमा सभाहलमा आयोजित दिवसको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले उद्घाटन गर्नुभयो । प्रजिअ ढकालले नेपालभित्र र बाहिरी देशमा

मोना क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता गर्ने

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गरेको छ । मोना अन्तराष्ट्रियको बेनीमा रहेको सचिवालयमा बिहिबार भएको पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको

धौलागिरि तपोभूमि ः राष्ट्रपति पौडेल

पञ्चकोट, । राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्राम शिला पाइने विश्वको एक मात्र कालीगण्डकी नदी मानव सभ्यताको इतिहाँससग जोडिएको बताउनुभएको छ । कालिगण्डकी नदीले मानव जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

गण्डकी, । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ । 

डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु

बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको

शुशिल गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीको थुनछेक बहस सकियो

सबैलाई थुनामा पठाइयो सन्तोष गौतम बेनी, एक महिना अघि बेनी बजारमा भएको शुशिल गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन म्याग्दी जिल्ला अदालतले आज आदेश दिएको छ । रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी

कार्यसम्पादन मूल्याङ्कनमा बेनी नगरपालिका जिल्लामा पहिलो

बेनी, । आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको बेनी नगरपालिका जिल्लामै पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेनी नगरपालिकाले ३५.२७ अंक प्राप्त गरि

राप्रपाको ४० बुँदे ज्ञापनपत्र

बेनी । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले म्याग्दीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतको माग गदैं प्रमुख जिल्ला अधिकारीमार्फत ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको छ ।

जलजलाका जेष्ठ नागरिकलाई पञ्चकोट तिर्थयात्रा

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जेष्ठ नागरिकलाई बागलुङ नगरपालिका ६ मा रहेको धार्मिक स्थल पञ्चकोटमा तिर्थयात्रा गराइने भएको छ । पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क

भीम माविको कक्षा कोठा भवन उद्घाटन

साधन राम्जालीबेनी, । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र