प्रवासमा ज्यान गुमाएका म्याग्देलीको छोरीलाई पढाईखर्च सहयोग

बेनी, । खाडीमुलक कतारमा हृदयाघातका कारण ज्यान गुमाएका म्याग्दीको धवलागिरी गाउँपालिका ४, मुदीको खिवाङका नानु घर्ती मगरकी छोरीको शिक्षादीक्षाका लागि मोना कतारको पहलमा संकलित डेढलाख बढी आर्थिक एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।गतबर्षको

१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन

बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् । यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको

रुमबाट चरेस बनाउने औजार बरामद

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट चरेस बनाउने औजार बरामद भएको छ । बेनी नगरपालिका–८ कालीपुलबाट फागुन ४ गते चार किलोग्राम ४६ ग्राम चरेस सहित पक्राउ परेका मालिका–२ रुमका ३४ वर्षीय तिलक बि.क.लाई अनुसन्धान गर्ने क्रममा मेसिन

राहुघाटको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ ब्रेक थ्रु

सन्तोष गौतमबेनी ः नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङ बुधबार जोडिएको छ । जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कार्य मानिन्छ ।

गौवोम वस्त माविको सुविधा सम्पन्न कक्षा कोठा भवन निर्माण

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन् । पाहार

‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी। मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए ।

राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाको वित्तीय साक्षरता कार्यक्रम

बेनी, । राष्ट्रिय बाणिज्य बैंक बेनी शाखाले मंगला गाउँपालिका–२,लाम्पाटामा अवस्थित मंगला माविमा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको ५९ औं बार्षिकोत्सवको अवसरमा

गजुरमुखीका कर्मचारीलाई कुटपिट

बेनी, । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी कर्मचारीमाथी मंगलबार कुटपिट भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि मुस्ताङको कैकुखोला खण्डको ठेकेदार कम्पनीको दाना स्थित साइट

शुशिल गर्बुजा हत्या मुद्दामा थुनछेक बहस शुरु

पाँच जना नावालकलाई र्पुपक्षका लागि सुधार गृह पठाउन अदालतको आदेशसन्तोष गौतम । बेनी, म्याग्दी जिल्ला अदालतले बेनीमा करिब एक महिना अघि भएको हत्या घटनाका लागेका पाँच जना नावालक आरोपीलाई र्पुपक्षका लागि सुधार गृहमा पठाउन आदेश दिएको छ ।

अभ्यास गरेका स्थानीय तहमा जलजलाका जनप्रतिनिधिको भ्रमण

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुले असल अभ्यास गरेका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेका छन् । तीन वटा टोलीले आइतबार र सोमबार ६ वटा स्थानीय तहले विभिन्न विषयमा गरेका असल अभ्यासनको अनुगमन गरेका हुन् । गाउँपालिकाका