जलजलामा दादुरा–रुबेला खोप अभियानको तयारी

जलजला । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी

आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’

चौरासी पुगेका दलबहादुरको ओखरबोट माविलाई २ लाख सहयोग

साधन घर्तिओखरबोट, १४ फागुन । चौरासी वर्ष पुरा भएको खुसीयालीमा एक दम्पत्ती र उहाँका परिवारले म्याग्दीको मालिका गाउँपालिका–४ को ओखरबोट माविलाई सोमबार रु. २ लाख सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका–४ छाप्सीबाङ घर भई हाल पोखरा निवासी

पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा रु. ५ लाख बढी सहयोग

गोपाल आचार्यताकम, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा रु. ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक

धवलागिरी गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ३० हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि

म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला

नारच्याङमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन एकाइ स्थापना

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन ‘बेस’ (एकाइ) स्थापना भएको छ । प्रहरी निरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापनसम्बन्धी तालिमप्राप्त २५ सशस्त्र प्रहरीको टोलीको एकाइ स्थापना भएको हो ।

प्रेस रजिष्ट्रारको व्यवस्था गर्न पत्रकार संगठनहरुको माग

पोखरा, ः प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । आइतबार

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. छ लाख सहयोग

साधन राम्जालीच्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४, छाप्सीबाङ घर भई हाल पोखरा निवासी समाजसेवी दलबहादुर घर्ती मगर पुन र उहाँकी श्रीमति भानुदेबीले चौरासी पुजाको अवसरमा सोही वडाको एक विद्यालयलाई रु. ६ लाख बढी आर्थिक सहयोग गर्नुभएको छ ।