सञ्चारिका समूह म्याग्दीको अध्यक्षमा जि.सी, रेग्मीलाई सम्मान
बेनी, । सञ्चारिका समूह म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट देवी जि.सी.को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको छ ।समूहको उपाध्यक्षमा पवित्रा खत्री, सचिवमा विष्णु गौतम सापकोटा, सहसचिवमा कल्पना खड्का र कोषाध्यक्षमा मनु!-->…