बेनीका ३ जना सडक मानवको उद्दार

Gandaki Ghumau

बेनी, । बेनी बजारका ३ जना सडक मानवको सोमबार उद्दार गरिएको छ ।

सामाजिक विकास कार्यालय म्याग्दी, बेनी नगरपालिकाको अल्पकालिन सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालय र गैरसरकारी संस्था संगम म्याग्दीको समन्वयमा उनिहरुको उद्दार गरिएको हो ।

Gunasthariya Shiksya

२ जना पुरुष र १ जना महिला सडक मावनलाई उद्दार गरेर बागलुङमा रहेको मानव सेवा आश्रममा लगिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश शर्माले जानकारी दिनुभयो ।

Shreekrishna

“मागेर गुजारा गर्ने र सडकमै दिनरात बिताउने व्यक्तिहरुलाई उद्दार गरेर मानव सेवा आश्रममा लगिएको छ,” उहाँले भन्नुभयो “म्याग्दीलाई सडक मानव रहित बनाउने प्रयासमा छौ ।”

बेनीबाट उद्दार गरिएका सडक मानवहरुले आफ्नो नाम, ठेगाना बताउन सक्दैनन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...