गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले

पर्वतका सडक सुधार गर्न प्रदेश सरकारको रु. एक अरब बढीका योजना

कुश्मा, । गण्डकी प्रदेश सरकारले पर्वत जिल्लाका ग्रामिण सडकको स्तरोन्नति गर्न रु. एक अरब भन्दा बढी बजेटका योजना सञ्चालन गरेको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा

मोना पोर्तुगलमा नयाँ नेतृत्व

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलको आठौ राष्ट्रिय अधिवेशनबाट नरप्रसाद फगामी मगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । संघको बरिष्ठ उपाध्यक्षमा विकास सुवेदी, उपाध्यक्षमा रमेश पुन, उपाध्यक्षमा होमबहादुर

‘बुकी’बाट बेशी झर्न थाले गोठाला

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् । शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् ।

क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा

मंगला र महेन्द्ररत्नमा अखिल क्रान्तिकारीको इकाई समिति

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको मंगला र महेन्द्ररत्न माविमा आइतबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको इकाई समिति गठन भएको छ । महेन्द्ररत्न माविमा तारा रोकाको अध्यक्षतामा १८ र मंगला माविमा अर्जुन विकको

मोना कोरीयामा नयाँ नेतृत्व

बेनी,। म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको अध्यक्षमा दुर्गा भण्डारी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न चौथो अधिवेशनबाट मोना कोरीयाको उपाध्यक्षमा गंगाराज बानिया, रिम भण्डारी, मनिष गौचन, कुमार केसी, महिला उपाध्यक्षमा

लायन्स क्लव महारानीको रक्तदान

बेनी, । लायन्स क्लव आफ बेनी महारानीको आयोजनामा शनिबार बेनी अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान

माओवादीको अभियानबाट धाइरीङमा विद्यालयको खानेपानी मर्मत

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको खानीगाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी खानेपानी मर्मत गरेका छन् । जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत देउराली आधारभूत विद्यालयमा आपुर्ति हुने

प्रहरीको हिरासतमा पुस्तकालय

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना भएको छ । लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित गरी पुस्तकालयको स्थापना