उद्योग व्यापार महासंघको शुभकामना आदान प्रदान
बेनी ।नेपाल उद्योग व्यापार महासंघ, म्याग्दीको आयोजनामा शनिवार विजया दशमी तथा शुभदिपावली लगायतका चाडपर्वहरुको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम भएको छ ।बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायि, कर्मचारी, संघ संस्थाका!-->…