जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान

बेनी, । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई सम्मान गरेको छ ।मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड

अपर र मंगले राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा

चिमखोला, म्याग्दीको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा एउटै प्रर्वद्धक कम्पनीका २ वटा जलविद्युत आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । तुँदी पावर कम्पनी प्रर्वद्धक रहेको ४८.५ मेगावाट क्षमताको अपर राहुघाट र ३७.५

विद्युतीय दुर्घटना न्युनीकरणका लागि सचेतना

बेनी, । नेपाल विद्युत प्राधिकरणको म्याग्दी वितरण केन्द्रले विद्युतीय दुर्घटना न्युनीकरणका लागि सोमबार सचेतनामुलक कार्यक्रम गरेको छ । प्राधिकरणको मंगलाघाट स्थित कार्यालयबाट शुरु भएको कर्मचारीहरुको ¥याली बेनी बजार परिक्रमा गरेर तल्लो

मंगलाको निशूल्क स्वास्थ्य शिविरबाट सत्र सय लाभान्वित

बाबियाचौर, । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क

गणतन्त्र दिवसमा अन्तर मावि लोक गित प्रतियोगिता

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको

पोखरेबगरमा कुकुरको बन्ध्याकरण शिविर

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबारदेखि कुकुरको बन्ध्याकरण शिविर सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा सञ्चालन भएको शिविर २ दिन सम्म सञ्चालन हुनेछ् । कुकुरको वृद्धिदर कम गर्ने र रेविन विरुद्धको खोप

म्याग्दी क्याम्पसको भवन निर्माण योजना लक्ष्य अघिनै सम्पन्न

बेनी, अधिकांश विकास आयोजनाहरु ढिलासुस्तिले थलिएर अलपत्र बनेको अवस्थामा बेनी स्थित म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना लक्ष्य अघिनै सकिएको भएको छ । निर्माण व्यवसायीको इच्छाशक्ति, काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण

म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न प्रहरीको शिविर

बेनी, मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट् परिसरमा आइतबार

प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी