मन्त्री जुग्जालीद्धारा निर्माणाधिन छयो–कुञ्जो पुलको निरिक्षण

लेते, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले २०८० मंसिर २ गतेका दिन मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकाको निर्माणाधिन छयो–कुञ्जो जोड्ने कालीगण्डकी नदी मोटरेबल पुलको निरिक्षण र

देउसीभैलो खेलेर बालगृहलाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ को कालिपुल युनाइटेड क्लवले देउसीभैलो खेलेर जुटाएको रकमबाट बालगृहलाई सहयोग गरेको छ । तिहार पर्वको अवसरमा बेनी बजारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको बालगृहका

आहा अन्नपूर्णको पञ्चकुण्ड ताल

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल जमेर बरफ बनेको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल

जाजरकोट भूकम्प पिडितलाई चिनको राहत

काठमाडौ, चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ। पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका

पूर्वाधारको पर्खाइमा मालिका धुरी

बेनी। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित

पोर्चुगलमा म्याग्देलीको देउसीभैलो

बेनी, । पोर्चुगलमा रहेका म्याग्देलीहरुले देउसीभैलो खेलेर तिहार पर्व मनाउनुका साथै जन्मथलोको शैक्षिक क्षेत्रमा सघाउने उद्देश्यले आर्थिक स्रोत समेत जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति पोर्चुगलको आयोजनामा

भाइटिकाका दिन मालिका धुरीमा पुजाआजा

बेनी, ः भाईटिका पर्वको अवसरमा म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिका धुरीमा बुधबार पुजाआजा गर्ने भक्तजनको घुइचो लागेको छ । समुन्द्रि सतहदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीमा भाइटिकाको अवसरमा पाँच सय जना भन्दा बढी

प्रकाश दुतराजको ‘रिमै..’ ले करिब चार हप्तामा एक करोड सात लाख दर्शकको भ्युज पायो

बेनी, म्याग्देली कलाकार प्रकाश दूतराजको गीत ‘रिमै..’ करिब चार हप्ताको अवधिमा ‘युट्युव’मा एक करोड भन्दा बढी पटक हेरिने म्युजिक भिडियोको सूचिमा परेको छ । यही कात्तिक ३ गते सर्जकको आफ्नै प्रकाश दुतराज युट्युव च्यानलबाट सार्वजनिक भएको गित

बालगृहमा सामुहिक भाइटिका

बेनी, ः यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले सामुहिक भाइटिका लगाएर मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर

बादुक बासीको फेरिएको सूचना आदान प्रदानको शैली

बादुक, म्याग्दीको रघुगंगा गाउँपालिका–१ वादुकका गोपाल खड्काथोकीले विदेशमा रहेका आफन्त देखि छिमेकीहरुलाई भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्न थाल्नुभएको छ । सोही गाउँका ६० वर्षीय चुकबहादुर शेरपुञ्जाले पनि एनड्रोइड फोन र