समुदायमा पुगेर क्षयरोगी पहिचान गर्ने कार्यक्रम आवश्यक

बेनी, म्याग्दीका क्षयरोगी पहिचान गर्नै चुनौति देखिएको छ । बिरामी आफै स्वास्थ्य संस्थामा नआउने, समुदाय स्तरमा क्षयरोग परिक्षण गर्ने कार्यक्रम अभाव र पहिचान भएकाले नियमित औषधी सेवन नगर्ने समस्या क्षयरोग निवारणमा चुनौति बनेको हो ।स्वास्थ्य

“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि”

मुकुन्द रेग्मी प्रवासी शब्दको शाब्दिक अर्थ परदेशमा रहने वा विदेशमा बस्ने भनेर बुझिन्छ । म्याग्दी जिल्लामा जन्म भई, आफ्नो आर्थिक सम्भावनाहरू सुधार गर्न, शैक्षिक अवसरहरू खोज्न, राम्रो जीवनयापनको सपना, परिवारका सदस्यहरूसँग पुनर्मिलन

धवलागिरी गाउँपाकिलामा तातोपानीको नयाँ मुहान भेटियो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ ।बगर गाउँ मुनीको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिक रुपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा

“तोरन ल्ह” पर्व मनाउदै थकाली

बेनी, ः म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) को रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा

धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

बेनी, । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको

निबन्ध लेखन प्रतियोगितामा बिजयीलाई पुरस्कार वितरण

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोएसियाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका बिजयीहरुलाई शनिबार पुरस्कार वितरण गरिदएको छ । गत फागुन १० गते देखि २५ गतेसम्म आयोजित निवन्ध लेखन प्रतियोगिताको नतिजा प्रकाशन सहित पुरस्कार

रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य सेवा

कुशल शर्मा रत्नेचौर,। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका जेष्ठ नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचार सम्बन्धी सेवा दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयसँग समन्वय गरेर जेष्ठ

के महिलाहरु थपनामै मात्र लोग्ने चाहन्छन् ?

आरती आचार्य गतबर्ष हुनुपर्छ सिस्नुपानी नेपालले आयोजना गरेको 'छोरी' कार्यक्रममा मनोज गजुरेलको आमाको प्रस्तुति उनी स्वयंमार्फत हेर्दै थिएँ । उनको प्रस्तुति,भाव,शब्द र त्यहाँको माहोल नै यति ओझिलो थियो कि हरकोही गम्भीर देखिन्थे । यस्तै

म्याग्दीका सन्तोष पुनले नेपाल आइडलको सिजन फाइभमा गोल्डेन माइक जिते

म्याग्दी । नेपाल आइडलको सिजन फाइभमा म्याग्दीका सन्तोष पुनले गोल्डेन माइक जित्नुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्दै आउनुभएका पुनले नेपाल आइडलको पोखरा अडिसनमा उत्कृष्ट प्रस्तुती राख्दै गोल्डेन माइक जित्नुभएको हो । काठमाण्डौ