बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बेनी, । बैकिङ कसुर सम्बन्धी मुद्दाका एक फरार आरोपीलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । धादीङको थाक्रे गाउँपालिका–९ (साविक केवलपुर गाविस–८) का ५१ वर्षीय सोमहरी आचार्यलाई पोखराको सासवारमा लुकेर बसेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको

म्याद नाघेका सामान बेच्न म्याग्दी आएका पोखराका ब्यापारी फन्दामा परे

बेनी, पोखराका ब्यापारीले म्याग्दीमा बिक्री गर्न ल्याएको म्याद नाघेका सामान जफत र नष्ट गरिएको छ । बेनी नगरपालिकाले पोखराको बसौला सप्लायर्सले म्याग्दीमा बिक्री गर्न ल्याएको सामानको गाडी चेकजाँच गर्ने क्रममा भेटिएका म्याद नाघेका सामान जफत

डाडाबारीमा सडक ढलान र कालोपत्र

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–६ डाडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । वि.स. २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाडाखेत सडक योजना मार्फत बेनी नगरपालिका–६ को ढलेढुंगा–डाडाबारी खण्डमा कालोपत्र भएको हो ।

मालिकाको ओखरबोटमा विद्युतीकरण

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको

अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना

चुत्रेनीको आकर्षक पार्क पाहुनाको पर्खाइमा

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाहरुले मेला सञ्चालन गरेर भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण गरेका छन् । बेनी नगरपालिका ५ र ६ नम्बर वडाका युवाहरु आवद्ध द मनसुन युवा क्लवले चुत्रेनीमा बनभोज स्थल सहितको उद्यान

धवलागिरी माविका विद्यार्थीलाई ‘पेन्टिङ’ तालिम

बेनी ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको धवलागिरी माविका विद्यार्थीहरुलाई ‘पेन्टिङ’ रंग लगाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रम मार्फत धवलागिरी माविले विद्यार्थीहरुलाई व्यवहारिक र व्यवसायिक

हाडेभिर संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत

सिंगामा सन्देशमुलक नाटक ‘बिहानी’ प्रदर्शन

सिंगा, । म्याग्दीको बेनी नगरपाकिला–४ नम्बर वडाभित्र रहेका विद्यालयहरुमा लागु पदार्थ दुव्र्यसनी तथा बाल विवाह न्यूनिकरण बिषयक सन्देशमुलक नाटक ‘विहानी’ प्रदर्शन गरिएको छ ।बेनी नगरपालिका– ४ को आर्थिक सहयोगमा धौलागिरी नाट्य समूह बेनीले

मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले