म्याग्दीका पशुगोठ लेक उक्लिन थाले

बेनी, ः म्याग्दीका पशुगोठ लेकतर्फ उक्लिन थालेका छन् । गर्मी बढेसँगै बोटबिरुवा र घाँसका पालुवा खुवाउदै गोठालाहरु बेशीबाट लेकतर्फ लागेका हुन् । चिसोमा न्यानोका लागि बेशी झारिएका भेडाबाख्रा, गाईभैसी, घोडा र चौरी गाईका घुम्ति गोठहरु

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न प्रहरीको शिविर

बेनी, मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परिक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोम स्थित पर्यटक प्रहरी चोक पोष्ट् परिसरमा आइतबार

प्रथम निलगिरी कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

बेनी, । बेनीमा आइतबार प्रथम निलगिरी कप म्याग्दी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २ दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सि लेभलमा अभिशेक नेपाली र सफल कडेल, डि लेभलमा ललिन्द्र थापामगर र पुर्ण पुर्जा मगरको जोडीले उपाधी

गर्भपतनको अवस्था र चुनौती

सन्तोष गौतमम्याग्दी÷ नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको दुई दशक बितिसकेको छ । १० असोज २०५९ बाट मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति बन्यो । यही नीतिका आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले

म्याग्दीकाली संचारको अध्यक्षमा पुनः बिजय श्रेष्ठ

बेनी, । म्याग्दीकाली संचार सहकारी संस्था लि.को शनिबार बेनीमा सम्पन्न १६ औ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशनबाट अध्यक्षमा पुनः बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा

जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका लागि कुहुँमा अभिमुखीकरण

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँका बासिन्दालाई शनिबार जडिवुटीको पहिचान, संरक्षण र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको छ । मंगला गाउँपालिका सँगको सहकार्यमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले वडा नम्बर १ को कार्यालय

मौवाफाँटमा मुक्तिनाथका सेयर सदस्यलाई प्रशिक्षण

बेनी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २२ जनाले सात हजार ७५० कित्ता सेयर

म्याग्दीको मालिका धुरी नजिकै सडक पुग्यो

बेनी, सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरीको यात्राअवधी छोटिएको छ । मालिका गाउँपालिका–७ बिम देखि बिमवाङ– धौलागंगा हुदै मालिका धुरी नजिकैको नागीथला सम्म

जलजलाका मेलमिलापकर्तालाई क्षमता अभिवृद्धि तालिम

बेनी, । पर्वतको जलजला गाउँपालिकाका मेलमिलापकर्ताहरुको लागि क्षमता अघिवृद्धि सम्बन्धी तालिम शुक्रबारदेखि पर्वत बेनीमा शुरु भएको छ । २ दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले पालिका स्तरमा

घुम्ति शिविरबाट धवलागिरीका २०७ जना अपाङ्ग लाभान्वित

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ति शिविरबाट २०७ जना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् । ५ वटा वडामा आयोजना गरिएको घुम्ति शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र