ठिनीमा भदौरे मेलाको रौनक
बेनी, मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा परम्परागत रुपमा मनाइने फालो (भदौरे मेला) प्रभावित भएको छ ।
रोजगारी, शिक्षा र अवसरको खोजीमा युवाहरु विदेश र सहर पसेपछि हरेक वर्ष भदौको मध्यमा तीन दिन मनाइने भदौरे मेला प्रभावित बनेको हो । भदौरे!-->!-->!-->…
