दरवाङ–धारापानी सडक स्तरोन्नति

धारापानी ।म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको

तोप बहादुर कार्कीको आत्मपिडा सार्वजनिक

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका तोपबहादुर कार्कीको आत्मपिडा समेटिएको पुस्तक शुक्रबार सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन

अन्नपूर्णका विद्यालय व्यवस्थापन समितिका पदाधीकारीलाई क्षमता विकास तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको विद्यालय व्यवस्थापन समितिका पदाधीकारीहरुलाई क्षमता विकास तालिम शुक्रबारदेखि पोखरेबगरमा शुरु भएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको तालिमको अन्नपूर्ण

बेनी बोर्डिङ कप उपाधी आयोजकको पोल्टामा

बेनी, । बेनीमा शुक्रबार सम्पन्न भएको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको उपाधी आयोजकको पोल्टामा परेको छ । फाईनल खेलमा प्रतिस्पर्धी केबी एकेडेमीलाई उपविजेतामा सिमित गदैं आयोजक बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुलले २–४ गोल गदैं

लिटल गार्डेनमा विद्यार्थीले खाना महोत्सव गरे

बेनी। व्यवहारिक र व्यवसायिक शिक्षा हाँसिल गर्न बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुले शुक्रबार खाना महोत्सव गरेका छन् । नेपालको शिक्षा सैद्धान्तिक र घोकन्ते भएको आरोप लागिरहेका बेला लिटल गार्डेन एकेडेमीले कक्षा ६–९ सम्म अध्ययनरत

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा

नारच्याङमा बालबालिकालाई सुर्ति र मदिराजन्य पदार्थ बेचे कारबाही हुने

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा बालबालिकालाई सुर्ति र मदिरा जन्य पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । वडा कार्यालयमा बिहिबार बसेको सरोकारवालाहरुको बैठकले दश जोड दुुई तह अध्ययन गर्ने र १८ वर्ष मुनीका

अखिल क्रान्तिकारीको १९ औ जिल्ला सम्मेलन

बेनी, । नेत्र बिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीको १९ औ जिल्ला सम्मेलन बिहिबार बेनीमा सम्पन्न भएको छ ।सम्मेलनबाट रोहित सिको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि गठन भएको

बेनी बोर्डिङ कपको क्वाटरफाइनलका खेल सकियो

बेनी । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलले आयोजना गरेको १२ औं जिल्लास्तरीय आधारभुत तह फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएको छ ।प्रतियोगिताको बिहिबार खुल्लामञ्चमा सम्पन्न क्वाटरफाइनल खेलमा बेनी बोर्डिङ्ग,

जिसस म्याग्दीले गण्डकी प्रदेशका योजनाको बैङ्क बनाउने !

बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ । जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर