अखिल क्रान्तिकारी म्याग्दीको जिल्ला सम्मेलन भदौ १३ गते हुने

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीको जिल्ला सम्मेलन आगामी भदौ १३ गते हुने भएको छ । संगठनको शुक्रबार बेनीमा बसेको बैठकले कमिटिको नयाँ नेतृत्व चयन गर्न भदौ १३ गते जिल्ला सम्मेलन गर्ने निर्णय

रुममा ३ वटा खानेपानी आयोजना निर्माण

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३

म्याग्दीका थप एक हजार चार सय घरधुरीमा विद्युत विस्तार

बेनी, ः म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा १ हजार ४०० सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०८०÷८१ मा जिल्लाका विभिन्न ठाउँमा एक

सिरुबारीमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले बेनी–जोमसोम सडक अवरुद्ध

बेनी, सडकको बिचमा पहिरो सहित खसेको ठुलो ढुङ्गाले म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानै देखि अवरुद्ध बनेको छ । रघुगंगा गाउँपालिका–२ सिरुबारीमा शुक्रबार बिहान खसेको

अन्नपूर्णको प्रवेश बिन्दु हुमखोलामा मन्दिर निर्माण

सुरेन गुरुङहुमखोला (नारच्याङ), । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको हुमखोलामा मन्दिर निर्माण भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गको पैदलयात्रा हुमखोलाबाट शुरु हुन्छ । नारच्याङ देखि हुमखोला सम्म

मालिकाको डाडागाउँमा खानेपानी आयोजना निर्माण

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा खानेपानी खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको श्रमदानमा निर्माण भएको हो । आयोजनाबाट ५६ घरधुरी, १

जलजलाका लक्षित समुदायलाई निशूल्क एम्बुलेन्स सेवा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले ५ किसिमका लक्षित समुदायलाई एम्बुलेन्स सेवा निशूल्क उपलब्ध गराउन थालेको छ । गर्भवति, सुत्केरी, जेष्ठ नागरिक, असाहय गरिब र अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य संस्था जान आउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध

बैसरीको भिरबाट खस्ने पहिरो रोकथाम गर्न ‘रक एंकरिङ’

बेनी, ः राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक दैनिकजसो अवरुद्ध बनाउने म्याग्दीको रघुगंगा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई

४४ हजार जनाले सिंगा तातोपानी कुण्डमा स्नान गरे

तातोपानी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा ४४ हजार जनाले स्नान गरेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा लामो अवधीका लागि १९ हजार ४०३ जना बिरामी र छाटो अवधीका