म्याग्दी नदीले बगाएर दरवाङमा एक बालक बेपत्ता
बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा शुक्रबार साँझ म्याग्दी नदीले बगाएर एक जना बालक वेपत्ता भएका छन् ।
दरवाङको छ्यारछ्यारे स्थित म्याग्दी नदी किनारमा खेल्ने क्रममा मालिका–१ निस्कोट घर भई दरवाङमा बस्ने ८ वर्षीय सल्मान पट्टेल!-->!-->!-->…
