हेभी इक्युभमेन्ट अपरेटर संघको प्रदेश भेला भदौ १५ मा
बेनी, । गण्डकी प्रदेशका हेभी इक्युभमेन्ट अपरेटर संघको प्रथम भेला यही भदौ १५ गते पोखरामा हुने भएको छ ।
तीन सय भन्दा बढीको सहभागीतामा हुन लागेको भेलामा म्याग्दीको हेभी इक्युभमेन्ट अपरेटरहरुले सक्रीयतापूर्वक सहभागिता जनाउने निर्णय गरेको!-->!-->!-->…
