म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि फोटो प्रतियोगिता आयोजना
बेनी, । म्याग्दीको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरिएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको बिजेतालाई ट्रफी र प्रमाणपत्र सहित नगद रु. एक!-->…
