जोमसोमको खेलमैदान स्तरोन्नति

बेनी, ः मुस्ताङको जोमसोम खेलमैदान निर्माण भएको २५ वर्षपछि स्तरोन्नति भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रम मार्फत जोमसोममा रहेको खेलमैदानमा सेभेन ए साइड फुटबल सञ्चालन गर्न सकिने पूर्वाधार तयार पारिएको हो

बेनीमा छात्रा फुटबल प्रतियोगिताको उद्घाटन

बेनी, । स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित तेस्रो दोभान कप अन्तर विद्यालय छात्रा फुटल प्रतियोगिता–२०८१ को शुक्रबार बेनीमा उद्घाटन गरिएको छ । शनिबारदेखि खेलकुद प्रतिस्पर्धा शुरु हुने प्रतियोगिताको बेनी नगर कार्यपालिकाका प्रवत्ता तथा

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनमा बेनी र गैडाकोट गण्डकीमा पहिलो, जलजला दोस्रो

बेनी, ७ भदौ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा म्याग्दीको बेनी र नवलपुरको गैडाकोट नगरपालिका बराबर अंक सहित गण्डकी प्रदेशमा पहिलो तथा पर्वतको जलजला गाउँपालिका दोस्रो बनेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

ठेक्का अवधि नसकिदै योजना कटौटी

बेनी, ः गण्डकी प्रदेश सरकारले मुस्ताङमा ठेक्का अवधी नसकिदै योजनालाई वार्षिक कार्यक्रमबाट हटाएपछि समस्या भएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयको सहमतिमा पूर्वाधार विकास

हिउँपहिराले थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी — धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ

धौलागिरिबाट खसेको हिउँपहिरा पहाडको खोचमा थुप्रिदा बोक्सीखोला थुनियो

बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिउँ पहिरोले शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोचमा हिउँपहिरो थुप्रिदाँ बोक्सीखोलामा पानीको

रुइसेको सुन्दरताले पर्यटक लोभ्यायो

बेनी, रुखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङखला । पाखाको चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्राका बथान । घाम, पानी र वादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको

लोमान्थाङका दुई सय १० घरधुरीलाई विद्युतीय चुल्हो वितरण

बेनी, ः चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुल्हो वितरण गरिएको छ । दाउरा र ग्याँसको खपत घटाएर जलवायु परिवर्तनको असर न्युनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले

मुुस्ताङी स्याउ भदौ १० गतेदेखि बजार आउने

जोमसोम, मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उन्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका

ईञ्जिनियर एसोशियसनको चुनावमा गण्डकीका बामपन्थी ईञ्जिनियरहरु संयुक्त प्यानल

बेनी । नेपाल ईन्जिनिययर्स एशोसियसनको आसन्न निर्वाचनका लागि गण्डकी प्रदेशका बाम घटक राजनीतिक दलहरु सम्बद्ध संगठनहरुले संयुक्त प्यानल बनाएका छन् । भदौ २८ गते हुने निर्वाचनका लागि नेकपा एमाले सम्बद्ध (पिन), माओवादी केन्द्र निकट (नियोन),