चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा रहेका विद्यालयका चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको छ । पलास्टिकमा प्याकिङ गरेका जंक फुडको प्रयोग घटाउनका लागि नगरपालिकाको कृषि शाखाले चमेनागृह सञ्चालकहरुलाई रैथाने बालीका

राहुघाटमा सवस्टेशन निर्माण शुरु

सन्तोष गौतमबेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवस्टेशन निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ विम देखि रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै

मदन–आश्रित दिवसमा कालीपुलमा सरसफाई

बेनी, । नेकपा एमाले म्याग्दीले बिहिबार कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरेका छन् । जननेता मदन भण्डारी र जिवराज आश्रितको ३१ औ स्मृति दिवसको अवसरमा बसपार्क क्षेत्रमा सरसफाई गरिएको हो । पर्वत हुदै म्याग्दी भित्र्ने प्रमुख नाकामा रहेको

अन्नपूर्णका अभिभावकलाई पोषिलो खाजा बनाउने तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अभिभावकहरुलाई स्थानीय स्तरमा उपलब्ध खाद्यान्नको प्रयोग गरि पोषिलो खाजा बनाउने तालिम प्रदान गरेको छ । जंक फुड (प्याकेटमा बन्द गरिएका तयारी खाजा) का कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर

बालमन्दिर माविको ५३ औ वार्षिकोत्सव

बेनी,। बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयले बुधबार ५३ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवमा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण

भकिम्लीमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

बेनी ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बुधबार भएको ट्याक्टर दुर्घटनामा ५ जना घाइते भएका छन् । भकिम्लीको हाडेखानी डाडामा दाउरा ढुवानी गर्ने क्रममा ग १ त ६९४२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका १ जनालाई पोखरा रिफर गरिएको छ ।

माओवादीको बेनी नगर अध्यक्षमा नगेन्द्र केसी

बेनी, । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिको अध्यक्षमा नगेन्द्र केसी चयन हुनुभएको छ । बेनीको महारानीथान स्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार बसेको नगर कमिटिको विस्तारित बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो ।

हाडेभिरमा अतिक्रमण हटाउन बेनी नगरपालिकाको ७ दिने अल्टिमेटम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ हाडेभिरमा सडक र सडक पुल अतिक्रमण गरेर निर्माण गरिएको टहरा हटाउन बेनी नगरपालिकाले ७ दिने सार्वजनिक सूचना जारी गरेको छ । जेठ १ गते नगरपालिका कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै हाडेभिरमा सार्वजनिक

बेनीमा मादल बजाउने तालिम

बेनी, । बेनीमा मंगलबारदेखि मादल बजाउने तालिम सुरु भएको छ । १५ दिने मादल बजाउने तालिमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको हो । नगर प्रमुख केसीले संगीतमा सकरात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको बताउनुभयो । संगीतले

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी, जेठ २ गते । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता