मालिका कागज उद्योग पुनःसञ्चालन

दरवाङ, । म्याग्दीको मालिका कागज उद्योग पाँच महिनापछि पुनःसञ्चालन भएको छ । मालिका गाउँपालिका–३ अदिभारामा करिब पाँच वर्ष सञ्चालन भएको उद्योगलाई सोही पालिकाको वडा नं. ५ थापाचौरमा स्थानान्तरण गरेर पुन सञ्चालन गरिएको हो । अदिभारामा बाढी

किसानलाई अनुदान बाड्न म्याग्दीमा रु. नौ करोड बजेट

बेनी, ः चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका किसानहरुलाई अनुदान वितरण गर्न रु. नौ करोड छ लाख बजेट प्राप्त भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतका कृषि ज्ञान केन्द्रमार्फत रु. तीन करोड ३३ लाख, २५ हजार, भेटेरिनरी अस्पताल तथा पशु सेवा

धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः खड्का

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको धवलागिरी माविको ब्यवस्थापन समितिको अध्यक्षमा पुन ः अणबहादुर खड्का (भगवान) चयन हुनुभएको छ । अभिभावक भेलाबाट चयन भएका प्रतिनिधीहरुको बैठकले मंगलबार वडा अध्यक्ष र अघिल्लो कार्यकालका अध्यक्ष

बेनी जोमसोम सडकको सिरुवारीमा बसमा ढुङ्गा खसेर च्यापियो, दुई जना घाइते

बेनी, बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको

बेनीमा नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा सोमबार मौलिक नागानागिनी नाच प्रस्तुुत भएको छ । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको अगुुवाईमा जनैपूर्णिमा तथा गाईजात्रा पर्वको

घोप्टेखर्कको पहिरोले घोडेपानीमा सडक सम्पर्क बिच्छेद

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयबासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५

हेभी इक्युभमेन्ट अपरेटर संघको प्रदेश भेला भदौ १५ मा

बेनी, । गण्डकी प्रदेशका हेभी इक्युभमेन्ट अपरेटर संघको प्रथम भेला यही भदौ १५ गते पोखरामा हुने भएको छ । तीन सय भन्दा बढीको सहभागीतामा हुन लागेको भेलामा म्याग्दीको हेभी इक्युभमेन्ट अपरेटरहरुले सक्रीयतापूर्वक सहभागिता जनाउने निर्णय गरेको

पुजारीले चिच्याएर बर मागिदिने पेरीभारानी

घराम्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा सोमबार चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ । जनै पुर्णिमा पर्वको अवसरमा पेरीभारानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको

पोखरेबगरमा राममन्दिर पुननिर्माण

बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको राममन्दिर पुनःनिर्माण भएको छ । वि.स. २०३९ मा निर्माण भएको मन्दिर र धर्मशाला जिर्ण बन्नुका साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका

मालिकाको डाडागाउँमा महिलाको हत्या

बेनी, म्याग्दीको मालिका गाउँपालिका –३ डाडागाउँमा हिजो राती एक महिलाको हत्या भएको छ । डाडागाउँको गलकोटमा आइतबार राती ३५ वर्षीय दलबिर श्रीपालीले धारीलो हतियार प्रहार गरि सोही ठाउँकी ४३ वर्षीया बिना कुमारी बिकको हत्या गरेका जिल्ला प्रहरी