सिंगामा चिस्यानगृह निर्माण शुरु

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ४ सिंगामा शीतभण्डार निर्माण शुरु भएको छ ।बेनी नगरपालिकाले शितभण्डार गृह बनाउन लागेको हो । शीतभण्डार बनाउन नगरपालिकाले चालु आगामी आर्थिक वर्ष २०७९÷८० मा रु. एक करोड ९० लाख विनियोजन गरेको थियो । रु. एक

लायन्स क्लब अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री

बेनी,। लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न क्लवको आठौं अधिवेशनबाट वर्ष २०२३ –०२४ को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष

म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण

बेनी, । मङगला गाउँपालिकाको बरंजा र अर्मनलाई सिधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा दुई वटा मोटरेबल पुल निर्माण भएको छ । सडक डिभिजन कार्यालय बागलुङले मङला गाउँपालिका–२ बाबियाचौरको माटेबगर र वडा नं ५ अर्मनको पोक तथा बेनी नगरपालिका–४

बेनी नगरका जनप्रतिनिधिहरुको प्रधानमन्त्रीसँग भेटघाट

बेनी, । बेनी नगरपालिकाका जनप्रतिनिधिहरुको टोलीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटघाट गर्नुभएको छ । नगर प्रमुख सुरत केसीको नेतृत्वमा काठमाडौ गएको टोलीले प्रधानमन्त्री सहित विभिन्न मन्त्री, सचिव र सरोकारवाला निकायका

जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएका छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र

झिँ र पाखापानीका कृषकलाई किवीका बिरुवा वितरण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका कृषकहरुलाई किविका बिरुवा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको सामुदायिक जिविकोपार्जन प्रर्वद्धन कार्यक्रम मार्फत ५९ घरधुरीलाई हेवर्ड जातका किविका

जलजलाका शिक्षकलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम

जलजला, । पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम दिएको छ ।विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मत गर्ने ज्ञान, सिप सिकाउन तालिम सञ्चालन भएको हो । शैक्षिक सुधारका लागि

म्याग्दी क्याम्पसको भवन निर्धारित समयमै निर्माण भयो

बेनी, बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।विश्व विद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा पाँच कोठे एक तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग रु. ९५ लाख ८५

प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा म्याग्दीलाई १२ पदक

पोखरा, । पोखरामा मंगलबार सम्पन्न १३ औ गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा म्याग्दीका खेलाडीले १२ वटा पदक जितेका छन् । ६ वटा स्वर्ण पदक दिलाएका छन भने राष्ट्रिय प्रतियोगिताका लागि १३ जना खेलाडीहरु छनौट भएका

म्याग्दी औलोको कम जोखिमयुक्त जिल्लाको सूचिमा

बेनी । म्याग्दी औलो रोगको जोखिममा परेको छ । म्याग्दीलाई वि.स. २०७७ मा हिमाली जिल्लामा सूचिकृत गरिएको थियो । विश्व औलो दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको कार्यक्रममा औलोको जोखिम बढेको जानकारी गराइएको हो