सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण

बेनी । बेनी नगरपालिका–५ सेतोढुङ्गामा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । असल छिमेकी नेपालले तीन कोठे एक तले भूकम्प प्रतिरोधी क्षमताको एक तले पक्की भवन निर्माण गरेको हो । रु. २७ लाखको लागतमा भवन, शौचालय, प्रवेशद्धार निर्माणका

म्याग्दीका युवा व्यवसायी अमितले पोखरामा क्लव सञ्चालनमा ल्याए

पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स

पोखराकप बास्केटबल प्रतियोगिताको उपाधी आयोजकले जित्यो

सुरेन गुरुङ पोखरा,। पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता–२०८१ को उपाधी आयोजक गण्डकी प्रदेशले जितेको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा बुधबार पोखरामा सम्पन्न प्रतियोगितामा बाग्मती प्रदेशलाई हराउदै गण्डकीले उपाधी

अखिल क्रान्तिकारीको अध्यक्षमा सुदिन पौडेलको उमेद्वारी

बेनी, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको केन्द्रिय अध्यक्षमा म्याग्दीका पुर्व जिल्ला अध्यक्ष सुदिन पौडेल उमेद्वार बन्नुभएको छ ।गत असोज १० देखि १४ गतेसम्म काठमाडौको किर्तिपुरमा भएको राष्ट्रिय सम्मेलन

आठौ म्याग्दी महोत्सव समापन

बेनी, ः बेनीमा सञ्चालन भएको आठाँै म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला–२०८१ मङगलवार सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा गत पुुष २८ गतेदेखि

म्याग्दीका गौतमको नेतृत्वमा अमेरिकामा सुर्यग्रहणको असर सम्बन्धी अनुुसन्धान

बेनी, । म्याग्दीका सुजनप्रसाद गौतमको अनुुसन्धानकर्मीहरुको टोलीले सन् २०२४ को अप्रिन ८ तारिकका दिन अमेरिकामा भएको सूर्यग्रहणको प्रभावका विषयमा गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छ । युनिभर्सिटी अफ आलाबामा इन हन्टसभिलमा बिधाबारिधि

अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ– अध्यक्ष ढकाल

बेनी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् । बेनीमा मंगलबार आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन,

आठौ म्याग्दी महोत्सव : भलिबल प्रतियोगितामा बेनी र अन्नपूर्ण बिजयी

बेनी, पालिका स्तरीय पुरुष भलिबलको उपाधी बेनी नगरपालिकाले जितेको छ । महिलातर्फ अन्नपूर्ण गाउँपालिका बिजयी भएको छ । बेनीमा मंगलबार भएको फाइनलमा मालिका गाउँपालिकालाई एकका विरुद्ध तीन सेटले पछि पार्दै बेनी बिजयी भएको हो । आठौ म्याग्दी

कृषि मेला प्रर्दशनीको पुरस्कार वितरण

बेनी, । आठौ म्याग्दी महोत्सव अन्तर्गत भएको कृषि मेला प्रर्दशनीमा उत्कृष्ट भएका २७ जना कृषकहरुलाई सोमबार पुरस्कार वितरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सव अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषि मेला र

वडा स्तरीय वास्केटबलमा पात्लेखेत बिजयी

बेनी, । बेनीमा सोमबार सम्पन्न वडा स्तरीय यु–२० बास्केटबल प्रतियोगिताको उपाधी बेनी नगरपालिका–१० पात्लेखेतले जितेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीमा जारी आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवम् प्रदेश स्तरीय कृषि,