जलजलाका तीन वटा वडाका बासिन्दा १३ वर्षअघि शुरु भएको खानेपानी आयोजनाले पुर्णता पाउने आशामा
लोप्रे, ः पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा निर्माण शुरु भएको १३ वर्षमा पनि खानेपानी आयोजनाले पुर्णता पाएको छैन् ।
जलजला गाउँपालिका १– मलगाउँ, वडा नं. २ को आरुबोट, वडा नं. ५ को डाडाकटेरी, बनमडे, लोप्रे, फलामेडाडा, गैरीगाउँ,!-->!-->!-->…
