समाचारको विधा

खेलकुद

उत्साही समुहमा पुन : श्रेष्ठ

बेनी, । जलजला गाउँपालिकाको वारीबेनीमा रहेको उत्साही युवा समूहको अध्यक्षमा पुन सुरेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । समूहको शनिबार भएको अधिवेशनले दोस्रो कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । समुहको उपाध्यक्षमा

न्यू देउराली युवा क्लवलाई युवा तथा खेलकुद मन्त्रालयको सहयोग

राम्चे, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको न्यु देउराली युवा क्लवलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले नगद सहयोग गरेको छ । युवा तथा खेलकुद मन्त्री राजिब गुरुङका स्वकीय सचिवालय संयोजक रोनित गुरुङले शनिबार रु. एक लाख

म्याग्दी रनिङ कपको तयारी तिब्र

बेनी, । दक्षिण कोरीयामा हुन लागेको म्याग्दी रनिङ कप –२०२२ भलिबल खेल प्रतियोगिताको तयारी तिब्र बनाइएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरीयाको आयोजनामा यही जुलाई ३१ तारिक आइतबारका दिन हुने पुरुष तथा महिला भलिबल

पदक विजेता खेलाडीलाई सम्मान

बेनी । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सहभागी भएर पदक दिलाएका म्याग्दीका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले शनिवार बेनीमा सम्मान गरेको छ । राष्ट्रिय स्तरको कवड्डीमा गण्डकी प्रदेशलाई रजत पदक जिताउन सफल

तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागी हुदै दिपेश

बेनी । म्याग्दीका तेक्वान्दो खेलाडी दिपेश पुर्जा (पवन) तेस्रो पटक राष्ट्रिय प्रतियोगितामा सहभागि हुन लाग्नुभएको छ । बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको कक्षा ९ मा अध्ययनरत पुर्जा हालै पोखरामा भएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग

‘राष्ट्रपति रनिङ शिल्ड’ शुरु

बेनी । बेनीमा सोमवारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको । जिल्ला खेलकुद विकास समितिको आयोजनमा शुरु भएको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ् । असार २३ र २४ गते प्रदेश स्तरीय

लोमान्थाङमा गल्फ खेल

जोमसोम, १८ असार । चीनको सिमानामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा ‘हाइअल्टिच्युट’ उच्च स्थानको गल्फ खेलको परिक्षण भएको छ । लोमान्थाङ गाउँपालिकाले समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको लोवथाङमा गल्फ खेलकुद प्रतियोगिता

बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’को तयारी

बेनी, । बेनीमा आगामी हप्ता जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २० र २१ गते प्रतियोगिता हुन लागेको हो । असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति

भलिबल संघ जलजलामा रामबहादुर क्षेत्री

बेनी,। पर्वतको जलजला गाउँपालिकामा बुधबार भलिबल संघ गठन भएको छ । मिलनचोकमा भएको भलिबल खेलाडीहरुको भेलाले रामबहादुर क्षेत्रीको अध्यक्षतामा संघको पालिका स्तरीय समिति गठन गरेको हो । संघको उपाध्यक्षमा सुमित परियार, सचिव पुस्पेन्द्र बिक र

भलिवल संघमा तेजेन्द्र बानियाँ

बेनी, । जिल्ला भलिबल संघ म्याग्दीको बिहिबार बेनीमा भएको पाँचौ अधिवेशनबाट तेजेन्द्र बानियाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । सर्वसम्मत रुपमा चयन भएको संघको उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी (राजकुमार), महासचिवमा कुमार