समाचारको विधा

खेलकुद

काफलडाडामा दोस्रो मैतिमाया कप हुने

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा नयाँ वर्ष २०८० को अवसरमा दोस्रो मैतिमाया कप २०८० सञ्चालन हुने भएको छ ।काफलडाडाको देवी देउराली युवा क्लवले छैठौ वार्षिकोत्सव र नव वर्षको अवसरमा आगामी वैशाख ३ देखि ८ गतेसम्म खेलकुद र संस्कृतिक

बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

बगरफाँट, । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

घराम्दी, । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–७ घराम्दीमा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शुरु भएको प्रतियोगितामा पुरुष, महिला र प्रौढ भलिबल तथा वास्केटबल खेल सञ्चालन गरिने भएको छ । आगामी वैशाख १

बाबियाचौरमा कवर्डहल निर्माण

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।कर्वड हल

अन्नपूर्णमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।यही चैतको २७ देखि बैशाख १ गतेसम्म वडा नम्बर ७ को ७ हिस्तान मण्डलीको घराम्दी टोलमा गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने

म्याग्दी कपको उपाधी पश्चिम दरवाङलाई

बेनी, । बेनीमा मंगलबार सम्पन्न म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी पश्चिम दरवाङ युवा क्लवले जितेको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले आयोजना गरेको प्रतियोगिताको फाइनलमा कालीपुल

कालीपुल युनाइटेड र पश्चिम दरवाङ म्याग्दी कपको फाइनलमा

बेनी, । बेनीको कालीपुल युनाईटेड क्लव र दरवाङको पश्चिम म्याग्दी क्लव बेनीमा जारी आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । बेनीको खुल्ला मञ्चमा सोमबार भएको सेमिफाईनलमा कालीपुल युनाईटेडले बुद्ध युवा क्लवलाई र

अरुणा शाहीलाई पल्सर स्पोट्स अवार्ड

काठमाडौ, । फुटबलका अञ्जन विष्ट र भलिबलकी अरुणा शाहीले पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करणको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेएफ) ले काठमाडौमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै वर्ष २०७८ को वर्ष

बगरफाँटका युवा खेलकुद मार्फत गाउँ समाज चिनाउँदै

धु्रबसागर शर्मा,बगरफाँट, । राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु पनि मौलाउँदै गएका छन् । तर, म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र

म्याग्दी कप आमन्त्रित जिल्ला लिग चैतमा

बेनी । बेनीमा आगामी चैत १ देखि १० गतेसम्म म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएका हुन्