समाचारको विधा

खेलकुद

रेस्लिङमा चम्किदै म्याग्दीकी आकृति (अन्तरवार्ता सहित )

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँकी आकृति पुन साहासिक खेल रेस्लिङको उदयीमान खेलाडीको रुपमा स्थापित हुनुभएको छ । काठमाडौमा बस्दै आएकी आकृति रेस्लिङ खेल्न थालेको छोटो अवधीमै धेरै प्रतियोगितामा प्रतिस्पर्धीलाई पराजित गरेर

नगेन्द्र केसीको अध्यक्षतामा म्याग्दीमा तेक्वान्दो संघ गठन

बेनी । म्याग्दी तेक्वान्दो संघको सोमबार बेनीमा सम्पन्न प्रथम सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा भोजबहादुर थापा, सचिबमा लक्ष्मण शर्मा, कोषाध्यक्षमा सनम बानिया र सहसचिवमा हेमन्त थापा चयन

फुटबल संघमा नयाँ नेतृत्व

बेनी । फुटबल संघ म्याग्दीको शनिबार भएको भेलाले दिलिप बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा सिद्धार्थ शाक्य, सचिवमा कुमार बानियाँ, कोषाध्यक्षमा यज्ञराज थापा, सदस्यहरुमा सौगात गुरुङ्ग, एलिन के.सी,

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले

खेलकुद बिकास समितिका नवनियुक्त पदाधीकारीको पदस्थापना

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीका नवनियुक्त पदाधीकारी र सदस्यहरुले शनिबार पदभार ग्रहण गर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले गण्डकी प्रदेश सरकारले दिएको नियुक्तिपत्र बितरण गरेर पदभार ग्रहण गराउनुभएको

प्रखेपको उपाध्यक्षमा म्याग्दीका पुन, म्याग्दीको अध्यक्षमा केसी

बेनी । गण्डकी प्रदेश खेलकुद बिकास परिषद्को उपाध्यक्षमा म्याग्दीका नारायण पुन मनोनित हुनुभएको छ । प्रदेश सरकारले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ चित्रेका पुनलाई उपाध्यक्षमा मनोनित गरेको हो । भलिबल तथा बास्केटबलका पुर्व खेलाडी पुन गत

दरवाङमा प्रथम मालिका महोत्सव आयोजना

दरवाङ । म्याग्दीको दरवाङमा महोत्सव आयोजना गरिएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मालिका बजार इकाई समिति, मालिका गाउँपालिका र युवा क्लवहरुको आयोजनामा २०७७ चैत २७ देखि २०७८ बैशाख ३ गतेसम्म प्रथम मालिका महोत्वस सञ्चालन हुन लागेको हो ।

मुख्यमन्त्री कप बिजेता महिला भलिबल टिमलाई गृहजिल्लामा सम्मान

बेनी । गण्डकी प्रदेश स्तरीय प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फ बिजयी म्याग्दीका खेलाडीहरुलाई बुधबार बेनीमा भब्य सम्मान गरिएको छ । भलिबल संघ र जिल्ला स्थित सुरक्षा निकायले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेर खेलाडीहरुलाई

मुख्यमन्त्री कप भलिबलको महिला तर्फको उपाधी म्याग्दीलाई

बेनी । पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधी म्याग्दीले जितेको छ । पोखरा रंगशालामा भएको प्रतियोगितामा महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ बिजयी भएका हुन् । पर्वतलाई ३–० को

मुख्यमन्त्री कप खेल्ने म्याग्दीका खेलाडी छनौट

बेनी । आगामी फागुन ४ देखि ८ गते सम्म प्रदेश राजधानी पोखरामा सञ्चालन हुन लागेको प्रथम मुख्यमन्त्री कपमा म्याग्दीबाट सहभागि हुने भलिबल खेलका खेलाडी छनौट भएका छन् । जिल्ला भलिबल संघ म्याग्दीले माघ २१ र २२ गते आयोजना गरेको छनौट खेलमा छनौट