समाचारको विधा

खेलकुद

१९ औ जेसिजकप उद्घाटन्

बेनी । म्याग्दीको बेनीमा मंगलबार जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन

प्रभा माबीमा बृहत खेलकुद कार्यक्रम

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित प्रभा माबिमा मंगलबारदेखि बृहत खेलकुद कार्यक्रम शुरु भएको छ । बिद्यालयका खेल प्रतिभाको पहिचान र प्रस्फुटनको अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित खेलकुद कार्यक्रमको गाउँपालिकाका

तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई दुई पदक

बेनी । बाराको निजगढमा सम्पन्न तेस्रो राष्ट्रिय निजगढ तेक्वान्दो प्रतियोगितामा म्याग्दीका दुई जना खेलाडीले पदक जितेका छन् । निजगढ तेक्वान्दो दोजाङको आयोजनामा मंसिर १० र ११ गते प्रतियोगिता सञ्चालन भएको थियो । जिल्ला खेलकुद बिकास समिति

मंसिर २१ देखि २५ गतेसम्म जेसिजकप फुटबल प्रतियोगिता हुने

बेनी । बेनीमा यही मंसिर २१ देखि २५ गतेसम्म जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको बिभिन्न उपसमिति गठन गरेर तयारी शुरु

सडक दौड प्रतियोगिताको उपाधी भुमिराज र मनिषालाई

बेनी । ३२ औ अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनीका छात्रछात्राहरुबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद बिकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको

रत्नेचौर खेलमैदानमा दुई कोठे भवन निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर खेलमैदान परिसरमा दुई कोठे सामुदायिक भवन निर्माण भएको छ । संघीय सरकारको सहयोगमा निर्माण भएको भवनको एक÷एक वटा कोठा आइतबार रत्नेचौर जागरण समूह र रत्नेचौर युवा क्लबको कार्यालय सञ्चालनका लागि

दरबाङ–रातोढुङ्गाले जित्यो ११ औ तोरन्ल्ह गोल्डकपको उपाधी

बेनी । दरबाङ–रातोढुङ्गा क्षेत्रले म्याग्दीको बेनीमा आइतबार सम्पन्न ११ औ केन्द्रिय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारो खेल प्रतियोगिताको उपाधी जितेको छ । थकाली सेवा समितिको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन भएको

बेनीमा तोरन्ल गोल्डकप शुरु

बेनी । बेनीमा शुक्रबारदेखि ११ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि राखेपको टोली म्याग्दीमा

बेनी । यसै बर्ष गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम