समाचारको विधा

खेलकुद

तेक्वान्दो खेलाडीको बिदाई

बेनी, । काठमाडौमा चैत १७ गते शुक्रबारदेखि शुरु हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिहिबार म्याग्दीबाट बिदाई गरिएको छ । जिल्ला खेलकुद विकास समितिको सभाहलमा तेक्वान्दो संघ म्याग्दीले चार जना खेलाडीहरुलाई

तेस्रो रत्नेचौर जागरण कप हुने

बेनी । बेनी नगरपालिका–१ मा चैत ११ देखि १४ गतेसम्म तेस्रो रत्नेचौर जागरण कप सञ्चालन हुने भएको छ । रत्नेचौर जागरण समूहको आयोजनामा पालिकाको वडा स्तरीय खुल्ला पुरुष भलिबल र आमा समूह स्तरीय खुल्ला रत्यौली प्रतियोगिता हुन लागेको हो ।

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई १९ पदक

बेनी । पोखरामा भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीका खेलाडीले १९ पदक जितेका छन् । फागुन २६ र २७ गते भएको प्रतियोगितामा म्याग्दीबाट सहभागी खेलाडीले ४ वटा स्वर्ण, ४ वटा रजत र ११ वटा कास्य पदक जितेका छन् । जिल्ला

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा म्याग्दीलाई तीन स्वर्ण

बेनी । पोखरामा बिहिबारदेखि शुरु भएको गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताको पहिलो दिन म्याग्दीका खेलाडीले तीन वटा स्वर्ण पदक दिलाएका छन् । गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन

ताकममा ब्याडमिन्टन प्रतियोगिता

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बिहिबार धवलागिरी जनयुवा क्लवको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । २० समूहले सहभागिता जनाएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो । बुर्तिवाङका डिलेन्द्र पुन

टोड्केमा खेलमैदान निर्माण शुरु

बेनी । म्याग्दीको पर्यटकीय स्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण शुरु भएको छ । समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटरको उचाईमा रहेको टोड्केमा रघुगंगा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो । उच्च स्थानको भूगोलमा

१९ औ जेसिजकपको उपाधी न्यु वेष्ट प्वाइन्टलाई

बेनी । बेनीमा आइतबार सम्पन्न १९ औ अन्तर माध्यमिक बिद्यालय स्तरीय जेसिजकप फुटबल प्रतियोगिताको उपाधी न्यु वेष्ट प्वाइन्ट आवासीय माबिले जितेको छ । म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगिताको फाइनलमा बुद्ध एकेडेमीलाई शून्यका बिरुद्ध चार

जेसिजकपको उपाधीका लागि वेष्ट पोइन्ट र बुद्ध भिड्ने

बेनी । जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिताको उपाधीका लागि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माबि र बुद्ध एकेडेमी भिड्ने भएका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको प्रतियोगिताको सेमिफाइनलमा वेष्ट पोइन्टले केबी

बेनीमा १९ औ जेसिजकप फुटबल शुरु

बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता शुरु भएको छ । म्याग्दी जेसीजको मूल आयोजनामा मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २१ वटा बिद्यालयले सहभागिता जनाएका छन् ।प्रतियोगितामा

फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

सन्दीप खत्रीबेनी । म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका–३ फलिया गाउँमा महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य