ग्रिनको कामु प्रमुख कार्यकारी अधिकृतमा हरि वुढाथोकी
पोखरा, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट वैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा हरि वहादुर वुढाथोकी नियुक्त हुनुभएको छ ।
वैंकका कर्जा तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख वुढाथोकीलाई वैंकको!-->!-->!-->…
