प्रदेश (क)मा काँग्रेसका उमेद्वार सिफारिस
बेनी, । नेपाली कांग्रेस म्याग्दीको प्रदेश सभा क्षेत्र ‘क’ ले आसन्न प्रदेशसभा सदस्य चुनावको लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । बेनीमा सोमबार भएको भेलाबाट प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ, ओम छन्त्याल, क्या. मिनबहादुर कार्की, क्या.!-->…
