समाचारको विधा

प्रदेश

मालढुङ्गा–बेनी सडक खुल्यो

बेनी, । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो

गण्डकीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३

केराबारीमा खसेको पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । मालढुङ्गा–बेनीको वैकल्पिक बागलुङ–बेनी सडक पनि बेनी नगरपालिका–१ रुइनेडाडामा पहिरोले सडक

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाईमकार्ड’ लागू

बेनी, गण्डकी प्रदेशको राजधानी पोखरा देखि धवलागिरीका ३ जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनहरुका लागि ‘टाईमकार्ड’ लागू भएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मा देखि पोखरा जाने–आउने जिप,

नाग्लीवाङमा माओवादीको प्रशिक्षण

बेनी, १२ असोज । जलजला गाउँपालिका–८ नाग्लीवाङमा बुधबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कार्यकर्ता प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा दिपावली पर्वको शुभकामना आदानप्रदानका साथै अगुवा

मल्लाज साना किसान सहकारीको साधारणसभा

मल्लाज । पर्वतको जलजला गाउँपालिका–३ मा रहेको मल्लाज साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जलजलाको प्रमुख आधार

पत्रकार धम्काउनेलाई कारबाहीको माग

बेनी, । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ ।सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर

मुख्य न्याधिवक्ताको टोलीद्धारा म्याग्दी कारागार अनुगमन

बेनी । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाको टोलीले शनिबार बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागार शाखाको अनुगमन गर्नुभएको छ । न्याधिवक्ता बास्तोलाको नेतृत्वमा न्याधिवक्ता गोविन्द गिरी, प्रमुख जिल्ला अधिकारी

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ

बेनी । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध

जलजलामा उत्कृष्ट विद्यालय, विद्यार्थी पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता गरेर संविधान दिवस मनाइयो

लामाखेत, ३ असोज । आठौ संविधान दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले सोमबार लामाखेतमा उत्कृष्ट विद्यालय, विद्यार्थीलाई पुरस्कृत र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । ‘सम्बृद्ध राष्ट्र निर्माणमा शिक्षक, अभिभावक र विदार्थीको