म्याग्दीका चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त
बेनी, । म्याग्दीका अधिवक्ता चिरञ्जिवी शर्मा गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त हुनुभएको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले शर्मालाई मुख्य न्याधिवक्ता नियुक्त गर्ने निर्णय गरेको मुख्य मन्त्री सुरेन्द्रराज!-->!-->!-->…