समाचारको विधा

प्रदेश

गण्डकी प्रदेशको आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक

पोखरा ३१, जेठ । गण्डकी प्रदेशमा करिब ०.५ प्रतिशत मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको छ । प्रदेशमा करिब ०.५ प्रतिशत अर्थात २ हजार ८ सय ८४ घर धुरीमा मात्र घरमा बिद्युत पहुच पुराउन बाँकी रहेको प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक

गण्डकी प्रदेशको युवा नीतिको मस्यौदाको विषयमा छलफल

बेनी । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले बनाएको युवा नीतिको मस्यौदाको विषयमा सोमबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रीया भएको छ । सामाजिक, आर्थिक रुपान्तरणमा युवा परिचालन गर्ने उद्देश्यले बनाउन लागिएको मस्यौदाका बुदाँहरुका

मृगौलापिडित विकद्धारा जिवन रक्षाको अपिल

साजन परियारबेनी । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ४२ वर्षीया कमला बि.क.ले जिवन रक्षाको लागि अपिल गर्नुभएको छ । दुवै मृगौला फेल भएर थलिएकी बि.क.को उपचारमा आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । एक वर्षदेखि उहाँ काठमाडौको सहिद

बेनीमा किशोरी सम्मेलन

बेनी । वालअधिकारको संरक्षण, बालबिवाह, यौनजन्य हिंसा न्युनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीहरुको शिक्षा, स्वास्थ्य र सुरक्षाका बिषयमा ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय किशोरी सम्मेलन सम्पन्न

वारीबेनीमा बजार अनुमगन

बेनी । पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा मंगलबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा वारीबेनीका खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मुना

मुस्ताङका स्थानीय तहलाई करिब ९४ करोड अनुदान

जोमसोम । मुस्ताङ जिल्लाका स्थानीय तहहरुले संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु. ९४ करोड अनुदान पाएका छन् । सरकारले गत हप्ता सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तब्य अनुसार मुस्ताङका पाँच वटा गाउँपालिकाले रु. ९३

सगरमाथा आरोहण गरेकी दियालाई पोखरामा सम्मान

सुरेन गुरुङपोखरा, । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गरेकी अभिनेत्री दिया पुनलाई शनिबार पोखरामा सम्मान गरिएको छ । रामबजार पुन समाजले पोखरामा आयोजना गरेको कार्यक्रममा २०७९ जेठ १३ गते सगरमाथा हिमालको सफल आरोहण गरेकी दियालाई

जलजलाको कार्यपालिकामा एमालेका उमेद्वार निर्वाचित

बेनी,। पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उमेद्वार निर्वाचित भएका छन् । दलित वा अल्पसंख्यक तर्फ भिमबहादुर दमाई र भिमसेनबहादुर बिक कार्यपालिका सदस्यमा निर्वाचित हुनुभएको छ । महिलातर्फ बबी सुवेदी, सुनिता खत्री,

यी १० पर्वतारोही : जसले जोखिमपूर्ण पहाडबाट २२ शवको उद्धार गरे

सुन्दरकुमार थकाली हिउँदयामपछिको जेठ महिनाको दोश्रो साता। मुस्ताङ घुम्ने अनुकुल मौसम। अर्को महिना त असार सुरु भैइहाल्छ। त्यसपछि बेनी–जोमसोम सडक वर्षाले सडकअवरुद्ध हुँदा मुस्ताङ आउजाउ सास्ती हुन्छ। यसैले धेरैजसो पर्यटक बैशाख र जेठ महिनामा

जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटियो

बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा वेपत्ता भएका २१ जनाको शव भेटिएको छ । घटनास्थलबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टरले कोवाङमा ल्याएका १० वटा शव नेपाली सेनाको हेलिकप्टर मार्फत सोमबार अपराहन्न